स्वस्तिक लघुवित्त आईपीओ बाँडफाँड बिहिबार हुने
काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भदौ १२ गते हुने भएको छ ।कम्पनीले गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारणका लागि जारी गरेको आईपीओ बिहिबार बाँडफाँड हुन लागेको हो ।
TRENDING
काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भदौ १२ गते हुने भएको छ ।कम्पनीले गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारणका लागि जारी गरेको आईपीओ बिहिबार बाँडफाँड हुन लागेको हो ।
काठमाण्डौ । नेपाल स्टक एक्सेञ्ज(नेप्से) अध्यक्षबिहिन भएको लामो समय भईसकेको छ । तर अझैपनि अध्यक्ष नियुक्त गर्ने छाँटकाट देखिदैन । नेप्सेमा अध्यक्षको रुपमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व हुने गर्छ । यस अघि गत बैशाख महिनामा तत्तकालिन अध्यक्ष शोभाकन्त पौडेल अन्यत्र नै सरुवा भए पछि अर्थमन्त्रालयले अध्यक्ष चयन गर्न सकेको छैन । हालै सरकारले राष्ट्रिय वाणिज्य बैंकमा सञ्चालको...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से)परिसूचक उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक १.९१ प्रतिशत अर्थात ५३.०१ अंकले बढेर २ हजार ८१९.१० विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.७९ प्रतिशतले बढेर ४८३.४२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२१ वटा स्क्रिप्टको १ करोड ४९ लाख ८६ हजार १४२ कित्ता सेयर ७...
काठमाण्डौ । ग्रीन भेन्चर्सले कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिको ५१ प्रतिशत संस्थापक सेयर खरिद गर्ने भएको छ । यससम्बन्धी दुबै कम्पनीबीच भदौ १० गते सेयर खरिद सम्झौता सम्पन्न भएको छ ।
काठमाण्डौ । झापा इनर्जी लिमिटेडले यही भदौ २० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले आम सर्वसाधारणका लागि ४ करोड ७३ लाख ३३ हजार रुपैयाँबराबरको रु. १०० अंकित दरका ४ लाख ७३ हजार ३३६ कित्ता सेयर जारी गर्न लागेको हो ।
काठमाण्डौ । ग्लोबल आईएमई क्यापिटल लिमिटेडले १८ औं वार्षिक साधारण सभा डाकेको छ । भदौ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १८ औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभाभ असोज १ गते काठमाण्डौको लाजिम्पाटमा रहेको होटल ले हिमालयमा दिउँसो साढे ४ बजेदेखि सुरु हुनेछ ।
काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले लिलामी प्रक्रियामार्फत बिक्री गरेको सर्वसाधारण समूहको ४ लाख १८ हजार ७३८ कित्ता अवितरित हकप्रद सेयर बाँडफाँड गरेको छ ।कम्पनीले गत साउन २७ गतेदेखि भदौ ३ गतेसम्म शिलबन्दी बोलपत्रमार्फत अवितरित हकप्रद सेयरको बिक्री आवेदन खुलाएको थियो । उक्त बोलपत्र गत भदौ ६ गते खोलि १० गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँड गरेको हो ।...
काठमाण्डौ । सिक्लेस हाईड्रो लिमिटेडलेको लक इन समयावधि असोज महिनामा समाप्त हुने भएको छ । कम्पनीको ७३ लाख कित्ता बढी सेयरको लक इन अवधि असोज १० गते समाप्त हुन लागेको हो । कम्पनीको संस्थापक सेयर, स्थानिय क्षेत्रका बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि समाप्त हुन लागेको कम्पनीले जनाएको छ।
काठमाण्डौ । श्रीनगर एग्रोटेक इण्डष्ट्रिज लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल ४ लाख ७३ हजार ६३ कित्ता आईपीओ जारी गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत साउन १३ गते ३२ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको प्रति सेयर रू. १०० अंकित दरका...
काठमाण्डौ । बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो । कम्पनीले आम सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता सेयर जारी गरेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा...
काठमाण्डौं । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ४ अर्ब १८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा सनि सेक्युुरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युुरिटिज, भृकुटी स्टक ब्रोकिङ कम्पनी, अग्रवाल सेक्युुरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड...
काठमाण्डौ । दिनभर सामान्य उतारचढावपूर्ण रहेको सेयरबजार आज अन्त्यमा सामान्य अंकले बढेर बन्द भयो । आजकोे कारोबारको अन्तिम घण्टामा कारोबार तथा भोल्युम बढ्यो । प्राविधिक रुपमा आजको बजारलाई मुभिङ एभरेजबाट नियाल्दा ५० दिने मुभिङ एभरेज रेखामा प्रतिरोध सामाना गरेको छ । क्याण्डल स्टिकबाट नियाल्दा आज ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ । यसले सम्भावित रुपमा बजारले रिभर्सल लिन...
काठमाण्डौ । पूँजीबजार सम्बद्ध ब्रोकरहरुले मल्टिपल डीपीको माग राखेको लामो समय बितिसकेको छ । मल्टिपल डिपिको बिषयमा केही प्राविधिक पक्ष पनि रहेको कारण यस विषयमा तयारी गर्न धितोपत्र बोर्डले सीडीएससीलाई निर्देशन दिएको छ । तर यो बिषय लामो समयदेखि सीडीएससीमा नै अड्किएको छ । सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले यस विषयमा केही नीतिगत ब्यबस्था पनि आबश्यक रहेको बताए । उनले भने,...
काठमाण्डौ । पछिल्लोपटक निकै चर्चामा रहेको आइजिनको विषयलाई धितोपत्र बोर्डले छिट्टै टुङ्गो लगाउने भएको छ । सीडीएससीले धितोपत्र अभौतिकरण कार्य सञ्चालन निर्देशिका २०८२ पारित गरेर बोर्डमा पठाए पछि यो विषयले निकै चर्चा पाएको छ । धितोपत्र बोर्डका प्रबक्ता निरञ्जय घिमिरेले दिएको जानकारी अनुसार यस विषयमा बोर्ड लगभग टुङ्गोमा पुगेको छ । अब बस्ने बोर्ड बैठकमा यो विषयलाई पनि...
काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १७ लाख ६० हजार ८१५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) बढेको छ । आज नेप्से परिसूचक ०.१७ प्रतिशत अर्थात ४.८३ अंकले बढेर २ हजार ७६६.०९ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१० प्रतिशतले बढेर ४७४.८९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको ९२ लाख ४३ हजार २३२ कित्ता सेयर ४ अर्ब १८ करोड ५३ लाख...
काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडको सञ्चालकमा टिका प्रसाद उप्रेती नियुक्त भएका छन् । भदौ ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड कोष प्रवद्र्धक तथा ग्लोबल आइएमई क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को लाभांश घोषणा गरिएको छ ।
काठमाण्डौ । झापा इनर्जी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आईपीओ बाँडफाँड भएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलले उक्त आईपीओ भदौ ९ गते बाँडफाँड गरेको हो । निष्कासन अवधिभर रितपूर्वक आवेदन दिएकाहरुलाई उक्त आईपीओ बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । आयोजना प्रभावित...
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले ५ वर्षभन्दा पुरानो लाभांश रकम बुझिलिन आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न आवमा घोषणा गरिएकोृ नगद लाभांश रकम बुझिलिन आग्रह गरेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.