भारतमा ८.५% सम्म पाइन्छ ब्याज,कुन बैंकको कति ?
काठमाण्डौ। पछिल्ला केही दिनहरुमा एचडीएफसी बैंक,आईसीआईसीआई बैंक, क्यानरा बैंक र येस बैंक जस्ता धेरै ठूला बैंकहरूले आफ्नो फिक्स्ड डिपोजिट (एफडी) ब्याजदरहरू परिवर्तन गरेका छन्। तपाई आफूले कमाएको रकम बैंकमा राख्ने सोचमा हुनुहुन्छ भने तपाईलाई खुशीको खबर छ।

