हिमालयन लघुवित्त १३ औं वर्षमा प्रवेश, विविध कार्यक्रमको आयोजना
काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड १३ औं वर्षमा प्रवेश गरेको छ । संस्थाले असार २१ गते आफ्नो स्थापनाको १२ औं वर्ष पुरा गरी १३ औं वर्षमा प्रवेश गरेको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न स्थानमा विविध कार्यक्रमहरु सञ्चालन गरेको छ ।वित्तीय संस्थाले प्रत्येक वर्ष देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउदै आएकोमा...

