नेष्डो समृद्ध लघुवित्तद्वारा कर्जा मिनाहा तथा बीमा रकम भुक्तानी
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले मृतक सदस्यको कर्जा मिनाहा तथा बीमा रकम भुक्तानी गरेको छ । संस्थाको बर्दघाट शाखा कार्यालयले सदस्यको बीमा दाबी रकम भुक्तानी गरेको हो । बर्दघाट सुस्ता पश्चिम नवलपरासीको सरावल गाउपालिका ३ मा गठित सरस्वती समृद्ध व्यवसायिक केन्द्र नं. ५९ का सदस्य सौनी थरुनीको कर्जा मिनाहा गरी बीमा रकम भुक्तानी गरिएको संस्थाले...

