ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ६ हजार ९६९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
TRENDING
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ६ हजार ९६९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
काठमाण्डौ । विकाश हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि गत जेठ ६ गतेदेखि कुल १२ लाख ६३ हजार कित्ता आईपीओ जारी गरेको थियो । कम्पनीले गत वेशाख १५ गते प्रति सेयर रू. १०० अंकित दरका ४४ लाख ५४ हजार ५९६ कित्ता साधारण सेयर निष्कासन गर्न...
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले १० हजार ६५९ कित्ता सेयर आम सर्वसाधारणका लागि र ४ हजार ५१३ कित्ता सेयर संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । एनआईसी एशिया लघुवित्तको लकइन अवधि असारमा समाप्त हुने भएको छ । कम्पनीको १ करोड ४५ हजार कित्ता सेयरको लकइन अवधि आगामी असार १९ गते समाप्त हुन लागेको हो । संस्थाका संस्थापक सेयरधनीहरुको सेयर सर्वसाधारणलाई विसं २०७७ असार २० गते बाँडफाँड गरिएको मितिले ५ वर्षसम्म लकइनमा राखिएको थियो ।
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले लिलामीमार्फत बिक्रीमा राखेको अवितरित हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ ११ गतेदेखि १९ लाख ४६ हजार ६७६ कित्ता अवितरित हकप्रद सेयर लिलामीमातर्फ बिक्रीमा राखेको थियो ।
काठमाण्डौ । ट्रेड टावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ १४ गतेदेखि आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । कम्पनीले कुल ३२ लाख ९६ हजार ५०५.१९ सय कित्ता आईपीओ जारी गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत चैत २५ गते ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँको रु.१०० अंकित दरका ३९ लाख ७१ हजार ६९३ कित्ता...
काठमाण्डौ । जेठ महिना लागे पछि पूँजीबजारमा केही सकारात्मक समाचार पनि आउन थाले । यो सँगै लगानीकर्ताहरुमा केही उत्साह पनि देखिन थाल्यो । जेठको पहिलो साता नयाँ गभर्नर निश्चित भए पछि बजारमा सकारात्मक सर्किट लागेर हल्ट हुने लगानीकर्ताहरुले अनुमान लगाएका थिए । यो सँगै जेठको ७ गते इन्ट्रा डेमा ९३ अंकले बढेको बजार अन्त्यमा भने घटेर नै बन्द भयो । अनपेक्षित रुपमा बजार घटेपछि...
काठमाण्डौ । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुमध्ये एक हो शिखर इन्स्योरेन्स कम्पनी । विसं २०६१ साल मंसिर २ गते निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्न स्थापना भएको यो कम्पनी सबैभन्दा बढी व्यवसाय भित्र्याउने कम्पनीको रुपमा रहेको छ । बीमा क्षेत्रमा विद्यमान सबै खालका चुनौतीहरुमा आफ्ना ग्राहकको आवश्यकताअनुसार निर्जीवन बीमा सेवा प्रदान गर्नु नै कम्पनीको उद्देश्य हो ।...
काठमाण्डौ । ट्रेड टावर लिमिटेडको आइपीओमा ६.६१ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडका अनुसार आज साँझ ५ बजेसम्म कम्पनीको आइपीओमा १८ लाख २८ हजार ६०९ जनाले आवेदन दिएका हुन् । कम्पनीको आइपीओमा २ अर्ब १८ करोड १ लाख ७२ हजार रुपैयाँ बराबरको २ करोड १८ लाख १ हजार ७२० कित्ताका लागि आवेदन परेको छ । कम्पनीले गत जेठ १४ गतेदेखि आम सर्वसाधारणका लागि निष्कासन गरेको...
काठमाण्डौ । सोमबार सेयरबजारमा ९ अर्ब २२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ३ वटाबाट मात्रै खरिद भएको छ भने ७ वटा ब्रोकरबाट उच्च बिक्री भएको छ । आज सर्वाधिक खरिद माग भएका ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज र सनि सेक्युरिटिज रहेका छन् ।
काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहतर्फको सेयर सर्वसाधारण सेयरमा रुपान्तरण भएको छ । संस्थाको १ लाख ४५ हजार ९३५ कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत भएको हो ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । शिखर इन्स्योरेन्सको वार्षिक साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । १० प्रतिशत दरको कुल २६ लाख ८१ हजार ५१८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । सोपश्चात् कम्पनीको सूचीकृत सेयर संख्या २ करोड ९२ लाख ३० हजरा ९९० पुगेको छ ।
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १.६० अंकले बढेर २६९४ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३१४ कम्पनीको २ करोड २० लाख ३१ हजार ८६१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २२ करोड ६३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.२५ प्रतिशत र निर्जीवन बीमा समूह ०.०८ प्रतिशतले...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक ०.०५ प्रतिशत अर्थात १.६० अंकले बढेर २ हजार ६९४.६६ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०४ प्रतिशतले घटेर ४६०.९८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको २ करोड २० लाख ३१ हजार ८६१ कित्ता सेयर ९...
काठमाण्डौ । शिव श्री हाइड्रोपावर लिमिटेडको स्वतन्त्र सञ्चालकमा जनक श्रेष्ठ नियुक्त भएका छन् ।
काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)को प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रजेश बिक्रम थापा नियुक्त भएका छन् । जेठ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले थापालाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले लिलामीमार्फत बिक्रीमा राखेको अवितरित हकप्रद सेयरमा खरिद आवेदन दिने समयावधि थप गरिएको छ । कम्पनीले गत जेठ ११ गतेदेखि गत चैत १९ गतेदेखि वैशख ८ गतेसम्म(वैशाख १२ देखि १४ सम्म पुनःम्याद थपसहित) १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको १९ लाख ४६ हजार ६७६ कित्ता सेयर लिलामीमातर्फ बिक्रीमा राखेको थियो । यो सेयर खरिदका...
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले कुल ४० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । ट्रेड टावर लिमिटेडको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीले गत जेठ १४ गतेदेखि आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा जेठ २० गतेसम्म आवेदन दिन सकिने भएको छ । यो आईपीओमा आवेदन दिने आज अन्तिम दिन भएता पनि आइतबार भोटो देखाउने जात्राको सार्वजनिक बिदा परेकाले आवेदन दिने समय थप गरिएको हो । कम्पनीले कुल ३२ लाख ९६ हजार ५०५.१९ सय कित्ता आईपीओ जारी गरेको छ ।...
काठमाण्डौ । म्युचुअल फण्डहरुले ३ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । सञ्चालनमा रहेका ४२ म्युचुअल फण्डले चालु आवको १० महिनासम्म ३ अर्ब २९ करोड २० लाख रुपैयाँ मुनाफा कमाएका छन् । यो नाफा अघिल्लो महिनाको तुलनामा २.१० प्रतिशत कम हो । चैत मसान्तसम्म म्युचुअल फण्डहरुले ३ अर्ब ३६ करोड २६ लाख रुपैयाँ नाफा कमाएका थिए । सो अवधिसम्म आइपुग्दा ३७ म्युचुअल फण्ड नाफामा देखिएका छन्...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.