आईतवार, श्रावण १८,२०८२ 03:22:58
  • आईतवार, श्रावण १८,२०८२ 03:22:58
कस्ता कम्पनी पर्छन् ‘ब्लु चिप’को श्रेणीमा ? यी हुन् नेपालका १७ ब्लु चिप कम्पनी
STOCK MARKET

कस्ता कम्पनी पर्छन् ‘ब्लु चिप’को श्रेणीमा ? यी हुन् नेपालका १७ ब्लु चिप कम्पनी

काठमाण्डौ । लगानीकर्ताहरुले चाहेको बेला तुरुन्तै बेच्न सक्ने कम्पनीलाई ‘ब्लु चिप कम्पनी’ भनिन्छ । यस्ता कम्पनी स्थापना काल देखिनै लगातार नाफामा गएका हुन्छन् भने सेयरधनीहरुलाई उच्च लाभांश प्रदान गरेका हुन्छन् । यस्ता कम्पनीहरुको ग्रोथ र लाभांशदर लामो समयसम्म एकनास हुने गर्छ ।  कुनै एक दुई वर्ष मात्रै लाभांश र ग्रोथमा उच्च वृद्धि भएका कम्पनीहरु ब्लु चिप कम्पनीको...

शिव श्री हाइड्रोद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?
STOCK MARKET

शिव श्री हाइड्रोद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । शिव श्री हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको जेठ १६ गते बसेको सञ्चालक समितिको बैठक आव २०८०/८१ को वार्षिक साधारण सभा डाकेको हो ।  उक्त सभा आगामी असार ८ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालकहरुको नियुक्तिसम्बन्धी विशेष प्रस्ताव पारित गरिनेछ ।  

‘पूँजी बजार सुदृढीकरणका लागि प्रविधि, सुशासन र अनुपालन’ विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न
STOCK MARKET

‘पूँजी बजार सुदृढीकरणका लागि प्रविधि, सुशासन र अनुपालन’ विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र स्टक ब्रोकर एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा ‘पूँजी बजार सुदृढीकरणका लागि प्रविधि, सुशासन र अनुपालन’ विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जेठ १६ गते आयोजित कार्यक्रममा नेप्सेका ९२ कारोबार सदस्य (ब्रोकर र डिलर) का प्रमुख कार्यकारी अधिकृत र सूचना प्रविधि सम्बद्ध कर्मचारीको सहभागिता थियो ।कार्यक्रमको उद्घाटन...

आजदेखि निफ्राको ऋणपत्र निष्कासन तथा बिक्री आवेदन खुला
STOCK MARKET

आजदेखि निफ्राको ऋणपत्र निष्कासन तथा बिक्री आवेदन खुला

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)ले आजदेखि ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता भएको ७ वर्षे अवधिको ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत, २०८८/८९’ नामक ऋणपत्र निष्कासन गरेको हो ।  ।  कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँबराबरको २० लाख कित्ता सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत ३...

यो साता एउटै कम्पनीका लगानीकर्ताले ४६% सम्म कमाए, शीर्ष १० मा विकास बैंकको दबदबा
STOCK MARKET

यो साता एउटै कम्पनीका लगानीकर्ताले ४६% सम्म कमाए, शीर्ष १० मा विकास बैंकको दबदबा

काठमाण्डौ । यो साता सेयर बजार ४.५१ प्रतिशतले बढ्यो । यो साता केही कम्पनीका लगानीकर्ताले आकर्षक आम्दानी गरे ।  एक साताको अवधिमा लगानीकर्ताहरुले ४६ प्रतिशतसम्म आम्दानी गरे । ओम मेगाश्री फर्मास्युटिकल्सका लगानीकर्ताहरुले यो साता ४६.३९ प्रतिशतले आम्दानी गरेका छन् ।  

नेप्सेको साप्ताहिक चार्टमा ‘डोजी स्टार’, कस्तो रहला अब बजार ?
STOCK MARKET

नेप्सेको साप्ताहिक चार्टमा ‘डोजी स्टार’, कस्तो रहला अब बजार ?

काठमाण्डौ । यो साता  सेयर बजारमा ४ दिन कारोबार भयो । अघिल्लो साता भने बजारमा ५ दिन कारोबार भएको थियो ।  यो साता ४ दिन कारोबारमा बजार  २ दिन बढ्यो भने २ दिन घट्यो ।  अघिल्लो साता २ हजार ६८८.५५ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६९३.०६ विन्दुमा बन्द भयो  । यस हिसाबले यो साता बजार ४.५१ अंकले मात्रै बढ्यो । अघिल्लो साता भने बजार ७६.७ अंकले थियो । यो साता दोस्रो बजारमा ४ दिन...

डिम्याट खाताको नवीकरण शुल्क बुझाउन लक्ष्मी सनराइज क्यापिटलको आग्रह
STOCK MARKET

डिम्याट खाताको नवीकरण शुल्क बुझाउन लक्ष्मी सनराइज क्यापिटलको आग्रह

काठमाण्डौ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सेवाग्राहीलाई डिम्याट खाता नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ। साविकको लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल मिलेर बनेको लक्ष्मी सनराइज क्यापिटलको शाखा कार्यालयहरुमार्फत हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरिएको हो।२०८१/८२ सम्म खाता खोलेका सम्पूर्ण...

सेयर बजारमा लाग्ने लाभकर बढेन, हल्लाको पछि लाग्दा करोडौं गुमाएका लगानीकर्ता हेरेको हेर्‍यै !
STOCK MARKET

सेयर बजारमा लाग्ने लाभकर बढेन, हल्लाको पछि लाग्दा करोडौं गुमाएका लगानीकर्ता हेरेको हेर्‍यै !

काठमाण्डौ । सरकारले पूँजीगत लाभकर यथावत राख्ने निर्णय गरेको छ । आज संघिय संसदमा बजेट पेस गरेका अर्थमन्त्रीले पूँजीगत लाभकरमा कुनै पनि परिवर्तन नगर्ने निर्णय गरेका हुन् ।  यससँगै सेयर लगानीकर्ताहरु हर्षित भएका छन् । लामो समयदेखि लगानीकर्ताहरुले अन्तिम कर घोषणा गरेर लाभ कर घटाउने माग गरेका थिए । तर आज आएको बजेटमा पूँजीजबार सम्बन्धी लाभकरको विषयमा केही पनि उल्लेख गरिएको छैन...

टेलिकमको ३०% स्वामित्व सर्वसाधारणलाई दिइने
STOCK MARKET

टेलिकमको ३०% स्वामित्व सर्वसाधारणलाई दिइने

काठमाण्डौ । सरकारले नेपाल टेलिकमको ३० प्रतिशत सेयर सर्वसाधारणलाई प्रदान गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आवको बजेट पेस गर्दै टेलिकमको ३० प्रतिशत स्वामित्व सर्वसाधारण्मा विनिवेस गरिने बताए ।  

नेप्सेको पुनर्संरचना गर्दै सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने
STOCK MARKET

नेप्सेको पुनर्संरचना गर्दै सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने

काठमाण्डौ । सरकारले यसपटक पनि बिगतका वर्षजस्तै बजेटमा पूँजीबजारको बिषयलाई समेटको छ । बजेटमा पूँजी बजारको संस्थागत संरचना  गरिने तथा नेपाल स्टक एक्सचेञ्जको पुनर्संरचना गरिने विषय समेटिएको छ ।  

वित्तीय साक्षरतामा जोड दिदै नेप्से, कार्यालय परिसरमै विद्यार्थीलाई बोलाएर प्रशिक्षण
STOCK MARKET

वित्तीय साक्षरतामा जोड दिदै नेप्से, कार्यालय परिसरमै विद्यार्थीलाई बोलाएर प्रशिक्षण

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले पूँजी बजार विकास तथा लगानीकर्ताको हित सुरक्षाका लागि वित्तीय साक्षरतामा जोड दिन थालेको छ । नेप्सेले वित्तीय साक्षरता कार्यक्रममा दश जोड दुईदेखि स्नातकोत्तर तहका विद्यार्थीलाई सहभागी गराउने लक्ष्य राखेको छ ।  वित्त बजारका बारेमा विद्यार्थीहरुले विश्वविद्यालय तथा कलेजमा प्राप्त गर्ने सैद्धान्तिक ज्ञानमा परिपुरक हुने गरी...

नेप्सेको पुनर्संरचना र एसएमई प्लेटफर्म फेरि अन्यौलमा, किन बढ्न सकेन अघि ?
STOCK MARKET

नेप्सेको पुनर्संरचना र एसएमई प्लेटफर्म फेरि अन्यौलमा, किन बढ्न सकेन अघि ?

काठमाण्डौ । अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने नेप्सेका अध्यक्ष बेलाबेलामा परिर्वतन हुँदा फेरि एकपटक नेप्सेको पुनर्संरचना र एसएमई प्लेटफर्म जस्ता विषय ओझेलमा परेका छन् । पूर्व अर्थसचिब रामेश्वर खनाल संयोजकत्वमा बनेको समितिले हालको नेप्सेको पुनर्संरचना गर्दै क्षमता विस्तार गर्ने सुझाव दिएता पनि नेप्से पुनर्संरचनाको विषय संधै अन्यौलतामै रहेको देखिन्छ ।  खासगरि,...

नेप्सेको पुनर्संरचना र एसएमइ प्लेटफर्म फेरि अन्यौलमा, किन बढ्न सकेन अघि ?

‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’को सार्वजनिक निष्कासन जेठ २३ देखि
STOCK MARKET

‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’को सार्वजनिक निष्कासन जेठ २३ देखि

काठमाण्डौ । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ को इकाई बिक्री यही जेठ २३ गतेदेखि हुने भएको छ । प्रभु बैंक कोष प्रवद्धक र प्रभु क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यो योजना’को ४ करोड  इकाइको बिक्री आवेदन खुला गरिनेछ ।  प्रति इकाइ मुल्य रु.१० दरको ४ करोड इकाइमध्ये ७.५ प्रतिशत अर्थात ३० लाख इकाई कोष प्रवद्र्धक संस्था...

नेप्सेमा दुई बीमा कम्पनीको सेयरमूल्य समायोजन
STOCK MARKET

नेप्सेमा दुई बीमा कम्पनीको सेयरमूल्य समायोजन

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई बीमा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा एशियन लाइफ इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफको सेयरमूल्य समायोजन भएको हो ।  प्रभु महालक्ष्मी फाइफको बोनस सेयरका लागि र एशियन लाइफको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयरमूल्य प्रतिकित्ता ५१२.५८ रुपैयाँ...

हिमालयन लाइफको १.१२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

हिमालयन लाइफको १.१२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख १२ हजार २४० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

नेप्सेको चार्टमा ‘ड्रागन फ्लाई डोजी’ भ्यालिड, अबको सम्भावना कस्तो ?
STOCK MARKET

नेप्सेको चार्टमा ‘ड्रागन फ्लाई डोजी’ भ्यालिड, अबको सम्भावना कस्तो ?

काठमाण्डौ । नेप्सको दैनिक चार्टमा मंगलबार ड्रागन फ्लाई डोजी बनेको थियो । त्यो क्याण्डललाई  बिहिबारको बुलिस प्रकृतिको क्याण्डलले भ्यालिड बनाएको छ ।सेयर तथा सूचकको सुरु, अन्तिम र अधिकतम मूल्य एउटै भई न्यूनतम मूल्य कम भएर तल लामो धागो देखिएको मैनबत्तीलाई ‘ड्रागन फ्लाई डोजी’ भनिन्छ । यो मैनबत्ती अंग्रेजी अक्षरको ‘टी’ आकारको हुन्छ ।  यसले दिनभरको कारोबार समय बिक्रेताले...

आज सर्वाधिक सेयर कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग
STOCK MARKET

आज सर्वाधिक सेयर कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ८ अर्ब ५८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ ।  आज सर्वाधिक खरिद माग भएका ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, श्री कृष्ण सेक्युरिटिज, प्रिमियर सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स रहेका...

तीस वर्ष पूराना विनियमावलीको आधारमा सेयर कारोबार, सर्वसाधारण भने सधैं मारमा
STOCK MARKET

तीस वर्ष पूराना विनियमावलीको आधारमा सेयर कारोबार, सर्वसाधारण भने सधैं मारमा

काठमाण्डौ । धितोपत्र बोर्डले कम्पनी तथा कारोबार सदस्यहरुले पालना गर्नु पर्ने सदस्यता तथा सूचिकरण विनियमावलीहरु वर्षौदेखि संसोधन गरेको छैन । यसरी विनियमावली संसोधन हुन नसक्दा २०५२ सालमा बनेका विनियमावलीको आधारमा नै सेयर कारोबार भईरहेको छ ।  नेपाल स्टक एक्सचेञ्जको स्थपना २०५२ सालमा भएको थियो । त्यही समयमा नै कम्पनी सूचिकृत तथा सदस्यता विनियमावली बनेको थियो । त्यसपछि...

परिसूचक र कारोबार दुवैमा सुधार, बैंकिङ समूहमा चमक
STOCK MARKET

परिसूचक र कारोबार दुवैमा सुधार, बैंकिङ समूहमा चमक

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.६५ प्रतिशत अर्थात १७.४४ अंकले बढेर २ हजार ६९२.१८ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९२ प्रतिशतले बढेर ४६१.२० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा स्क्रिप्टको २ करोड ७ लाख ५९ हजार ५४७ कित्ता सेयर ८ अर्ब ५८...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.