बुधबार, बैशाख १७,२०८२ 02:11:55
IME remit
  • बुधबार, बैशाख १७,२०८२ 02:11:55
नेप्सेमा सामान्य सुधार, जानकार भन्छन्,‘बैंकहरुको रिपोर्ट अपेक्षा गरेजस्तो नराम्रो आएन’
STOCK MARKET

नेप्सेमा सामान्य सुधार, जानकार भन्छन्,‘बैंकहरुको रिपोर्ट अपेक्षा गरेजस्तो नराम्रो आएन’

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च९नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक ०.२६ प्रतिशत अर्थात ६.७८ अंकले बढेर २ हजार ६०७.९९ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०२ प्रतिशतले बढेर ४३९.१४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको १ करोड ३६ लाख ७७ हजार ९८३ कित्ता सेयर ६...

निफ्राको ९८ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक
STOCK MARKET

निफ्राको ९८ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले निफ्राको ९८ लाख कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । 

मनी फ्लो इन्डेक्समा बजार बुलिस बन्दै, कति–कतिमा छ प्रतिरोध ?
STOCK MARKET

मनी फ्लो इन्डेक्समा बजार बुलिस बन्दै, कति–कतिमा छ प्रतिरोध ?

काठमाण्डौ । साताको पहिलो कारोबारमा आज बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज बजार बढ्दा अघिल्लो दिनको तुलनामा कारोबार पनि बढेको छ । हालको बजारलाई विभिन्न इन्डिकेटरबाट नियाल्दा अल्पकालका लागि भने बुलिस तिर जानसक्ने सम्भावना देखिन्छ ।  

ग्राउण्ड जिरोका लगानीकर्ता दोस्रो त्रैमासिक रिपोर्टको प्रतिक्षामा, भन्छन् ‘गभर्नरको कार्यकालपछि बजार ५०० अंकले बढ्छ’
STOCK MARKET

ग्राउण्ड जिरोका लगानीकर्ता दोस्रो त्रैमासिक रिपोर्टको प्रतिक्षामा, भन्छन् ‘गभर्नरको कार्यकालपछि बजार ५०० अंकले बढ्छ’

काठमाण्डौ । नियमिति स्तम्भ ग्राउण्ड जिरोलाई आज हामीले मोफसलबाट पस्किएका छौं । आज हामीेले पोखराका केही ब्रोकर हाउसहरुमा पुगेर यहाँ भेटिएका लगानीकर्ता तथा ब्रोकर सञ्चालकहरुसँग सेयर बजारलगायत स्थानिय व्यापार व्यबसायको बिषयमा बुझ्ने प्रयास गरेका छौं ।  यस क्रममा पोखराका केही नयाँ तथा पुराना लगानीकर्ताहरुसँग हाम्रो साक्षात्कार भयो । काठमाण्डौमा जस्तै यहाँका ब्रोकर...

समान उद्देश्य भएको दुई कम्पनीमा सञ्चालक बन्न पाउने व्यवस्था
STOCK MARKET

समान उद्देश्य भएको दुई कम्पनीमा सञ्चालक बन्न पाउने व्यवस्था

काठमाण्डौ । एक प्राइभेट कम्पनीको सञ्चालक अब समान उद्देश्य बोकेको अर्को प्राइभेट कम्पनीको सञ्चालक बन्न पाउने भएको छ । अर्थमन्त्रालयले आज आयोजित पत्रकार सम्मेलनमा अध्यादेश, २०८१ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।  

प्राइभेट कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न सहज व्यवस्था
STOCK MARKET

प्राइभेट कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न सहज व्यवस्था

काठमाण्डौ । प्राइभेट कम्पनीहरुलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न सहज हुने भएको छ । अर्थमन्त्रालयले आज आयोजित पत्रकार सम्मेलनमा अध्यादेश, २०८१ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।  मन्त्रालयले कम्पनी ऐन, २०६३, मा भएको केही व्यवस्था संशोधन गरेको छ । प्राइभेट कम्पनीले प्रिमियम मूल्यको सेयर जारी गर्दा हाल कम्पनी रजिष्ट्रार कार्यालयको थप स्वीकृति लिन नपर्ने व्यवस्था...

नेप्सेमा ७६.९० लाख कित्ता बोनस सेयर सूचीकृत
STOCK MARKET

नेप्सेमा ७६.९० लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १८.३८११ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  

२० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा एनएलजी इन्स्योरेन्स
STOCK MARKET

२० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा एनएलजी इन्स्योरेन्स

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १२.५८ अंकले बढेर २६०१.२१ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३२५ कम्पनीको १ करोड २९ लाख ८२ हजार ६१९ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २५ करोड रुपैयाँमाथिको कारोबार भएको छ। बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा उपसूचक ०.९१ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.६३ प्रतिशतले बढेको छ ।...

नेप्से पुनः २६ सय विन्दुमाथि,‘बैंक तथा वित्तीय संस्थाको रिपोर्ट राम्रो आउने आशामा लगानीकर्ता
STOCK MARKET

नेप्से पुनः २६ सय विन्दुमाथि,‘बैंक तथा वित्तीय संस्थाको रिपोर्ट राम्रो आउने आशामा लगानीकर्ता

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक ०.४८ प्रतिशत अर्थात १२.५८ अंकले बढेर २ हजार ६०१.२१ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५५ प्रतिशतले बढेर ४३९.०४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२५ वटा स्क्रिप्टको १ करोड २९ लाख ८२ हजार ६१९ कित्ता...

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सञ्चालकमा दुईजना निर्विरोध निर्वाचित
STOCK MARKET

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सञ्चालकमा दुईजना निर्विरोध निर्वाचित

काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा दुईजना निर्विरोध निर्वाचित भएका छन् । माघ ४ गते सम्पन्न संस्थाको १२ औं वार्षिक साधारण सभाबाट सर्वसाधारण साूह(ख)बाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचित भएका हुन् ।  

उन्नति सहकार्य लघुवित्तको कम्पनी सचिवमा गौतम
STOCK MARKET

उन्नति सहकार्य लघुवित्तको कम्पनी सचिवमा गौतम

काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा हरिहर गौतम नियुक्त भएका छन् । माघ ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गौतमलाई कम्पनी सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।  

मञ्जुश्री फाइनान्सका अध्यक्षले एक सातामै दिए राजीनामा, नयाँ अध्यक्षमा अधिकारी चयन
STOCK MARKET

मञ्जुश्री फाइनान्सका अध्यक्षले एक सातामै दिए राजीनामा, नयाँ अध्यक्षमा अधिकारी चयन

काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुमन प्रसाद अधिकारी चयन भएका छन् । माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।  

गार्डियन माइक्रो लाइफको आईपीओ बाँडफाँड, १६.३७ लाख आवेदकको हात खाली
STOCK MARKET

गार्डियन माइक्रो लाइफको आईपीओ बाँडफाँड, १६.३७ लाख आवेदकको हात खाली

काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज बिहान कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भएको हो ।  कम्पनीले गत पुस १९ गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो ।  

आरएसडिसी लघुवित्तको नाफा र खुद ब्याज आम्दानी दुवै घट्यो, ईपीएस कति ?
STOCK MARKET

आरएसडिसी लघुवित्तको नाफा र खुद ब्याज आम्दानी दुवै घट्यो, ईपीएस कति ?

काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार संस्थाले ४ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ३६.२५ प्रतिशतले कम हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाले ६ करोड ९३ लाख खुद नाफा कमाएको थियो ।  

सूर्योदय वोमी लघुवित्तको ३१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

सूर्योदय वोमी लघुवित्तको ३१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ ।  संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३१ हजार २६६ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ । आवेदन पेश गर्दा आवश्यक कागजात...

कुमारी बैंकको १६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

कुमारी बैंकको १६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंकले १६ हजार ७६९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न निवेदन दिएकाले उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको बैंकले जनाएको छ ।  संस्थापक सेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुको हुने भएकाले यो सेयर संस्थापकहरुका लागि बिक्रीमा राखिएको बैंकले जनाएको छ ।...

लगानीकर्ताल सेयर किन्न बैंक तथा वित्तीय संस्थाबाट लिए रु.१.७ खर्ब लोन, कुनबाट कति ?
STOCK MARKET

लगानीकर्ताल सेयर किन्न बैंक तथा वित्तीय संस्थाबाट लिए रु.१.७ खर्ब लोन, कुनबाट कति ?

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब भन्दा बढीको सेयर धितोकर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकका अनुसर चालु आवको ५ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब ७ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको हो ।  बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको यो सेयर धितो कर्जा गत आवको सोही अवधिसम्मको तुलनामा ३२।९६ प्रतिशत बढी हो । गत आवको यसै अवधिसम्म बैंक...

डबल बटम प्याटर्न बनाउँदै गरेको बजारमा फाइनान्स समूहमा उच्च गिरावट, कस्तो रहला आगामी साता ?
STOCK MARKET

डबल बटम प्याटर्न बनाउँदै गरेको बजारमा फाइनान्स समूहमा उच्च गिरावट, कस्तो रहला आगामी साता ?

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । ४  दिनमा बजार ३ दिन घट्यो भने १ दिनमात्रै बढ्यो । अघिल्लो साता २ हजार ६३५.९ मा बन्द भएको बजार यो साता २ हजार ५८८.६२ विन्दुमा बन्द भयो  । यस हिसाबले यो साता नेप्से परिसूचक ४६.४७ अंकले घट्यो ।  अघिल्लो साता भने नेप्से परिसूचक ४८.८६ अंकले बढेको थियो ।  यो साता ४ कारोबारमा नेप्सेमा २२ अर्ब ४० करोड रुपैयाँबराबरको कारोबार भयो ।...

खानीखोला हाईड्रोपावरद्वारा साधारण सभा आह्वान, सेयरधनीलाई छैन लाभांशको प्रस्ताव
STOCK MARKET

खानीखोला हाईड्रोपावरद्वारा साधारण सभा आह्वान, सेयरधनीलाई छैन लाभांशको प्रस्ताव

काठमाण्डौ । खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेडले १२ औं वार्षिक साधारण सभा डाकेको छ । माघ ३ गते बसेको कम्पनीको सञ्चालक समितिकौ बैठकले माघ ३० गते काठमाण्डौको धुम्बाराहीमा रहेको धुम्रबराह भेन्युमा बिहान ११ बजेदेखि साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।  कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा नगरेकाले सभामा लाभांशको प्रस्ताव पेश हुनेछैन ।  

उन्नति सहकार्य लघुवित्तको साधारण सभा र बुक क्लोज मिति तय
STOCK MARKET

उन्नति सहकार्य लघुवित्तको साधारण सभा र बुक क्लोज मिति तय

काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २६ गते साधारण सभा आयोजना गर्ने भएको छ । माघ ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले संस्थाको १० औं साधारण सभा भैरहवामा रहेको होटल सनस्टार इन्टरनेशनलमा बिहान १० बजेदेखि सुरु गर्ने निर्णय गरेको हो ।  सभामा लाभांशसँग सम्बिन्धत कुनै पनि प्रस्ताव समावेश गरिएको छैन । सभामा संस्थाले भविष्यमा अन्य कुनै उपयुक्त...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.