आगामी साता ३ दिनमात्रै सेयर कारोबार हुने
काठमाण्डौ । आगामी साता सेयर बजारमा तीनदिन मात्रै सेयर कारोबार हुने भएको छ । माघ १६ गते र १७ गते सार्वजनिक बिदा परेकाले आगामी साता ३ दिन मात्रै सेयर कारोबार हुने भएको हो । माघ १६ गते शहिद दिवस र १७ गते सोनाम ल्ेहोसारको सार्वजनिक बिदा परेको छ ।