कच्चा तेलको मूल्यमा भारी वृद्धि, यस्तो छ कारण
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको छ । पछिल्लो कारोबारमा डब्लुटीआई क्रुडको मूल्य ३.५८ प्रतिशतले बढेको छ । यो वृद्धिसँगै डब्लुटीआई क्रुडको मूल्य प्रतिब्यारेल ७६.५७ डलर पुगेको छ । यस्तै, ब्रेन्ट क्रुडको मूल्य पनि ३.६९ प्रतिशतले बढ्दै प्रतिब्यारेल ७९.७६ डलर कायम भएको छ । अमेरिकाले रुसी तेल उद्योगमाथि अहिलेसम्मकै भारी प्रतिबनध लगाउने...