अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्पले अग्रता लिएसँगै बिट्क्वाइनको मूल्य अल टाइम हाई, सेयर बजार समेत वृद्धि
काठमाण्डौ। अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पले अग्रता लिएसँगै विश्व बजारमा प्रभावित बनेको छ । ट्रम्पको अग्रतासँगै बिट्क्वाइनको मूल्य एकै दिन १० प्रतिशतले बढेर अहिलेसम्मकै उच्च कायम भएको छ ।

                
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        