उत्तर कोरियामा विदेशी फिल्म र सिरियल हेरे मृत्युदण्ड, संयुक्त राष्ट्रसंघको रिपोर्टमा खुलासा
काठमाण्डौ । संयुक्त राष्ट्र मानवाधिकार कार्यालयको पछिल्लो रिपोर्टले उत्तर कोरियामा मृत्युदण्डका घटना बढिरहेको र त्यसमा विदेशी फिल्म तथा टेलिभिजन सिरियल हेर्नेमाथि समेत मृत्युदण्ड दिने घटनाहरू सामेल रहेको बताएको छ।रिपोर्ट अनुसार, उत्तर कोरियाको नेतृत्व विश्वबाट अलग-थलग छ। यहाँको तानाशाही शासनले आफ्ना नागरिकमाथि जबरजस्ती श्रम थोपिरहेको छ र उनीहरूको स्वतन्त्रताको...

