चुनावअघि भारतका सरकारी कर्मचारीहरुको महंगी भत्ता ५०% वृद्धि
काठमाण्डौ । भारतको केन्द्र सरकारले कर्मचारीहरुको महंगी भत्तामा भत्ता ५० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ । केन्द्र सरकारले आगामी जनवरी १ बाट लागू हुनेगरी आफ्ना कर्मचारीहरुको महंगाई भत्तालाई ४६ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्याउने घोषणा गरेको हो । भारतमा हुन लागेको आम निर्वाचनअघि केन्द्र सरकारको यस्तो निर्णय आएको हो । यसबाट एक करोडभन्दा बढी कर्मचारी तथा...