बजेटमा छेडखानी गरेको आरोप, एमालेद्वारा संसदीय छानबिनको माग
काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आर्थिक विधेयक(बजेट)मा छेडछाड भएको आरोप लगाउँदै घटनाको सत्यतथ्य छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेको छ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै एमाले सांसद गुरुप्रसाद बरालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटका दररेटमा हस्तक्षेप गरी राजस्व व्यवस्थामै असर पर्ने काम गरेको आरोप लगाए। उनले उक्त विषय...

