बन्दीपुरको पर्यटन प्रर्वद्धनका लागि ‘बन्दीपुर इन काठमाण्डौ’ सम्पन्न
काठमाण्डौ । पहाडकी रानी भनेर चिनिने तनहुँको बन्दीपुरलाई पर्यटनको केन्द्रबिन्दु बनाउन ‘बन्दीपुर इन काठमाण्डौ’ कार्यक्रम सम्पन्न गरिएको छ । बन्दीपुर भ्रमण वर्ष २०२५ अन्तर्गत ‘बन्दीपुर इन काठमाण्डौ’ विशेष कार्यक्रमको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरे ।क्षेत्रीय होटल संघ तनहुँ, बन्दीपुर बजार इकाईको आयोजना,बन्दीपुर गाउँपालिकाको संरक्षण र नेपाल पर्यटन...