बल्खु तरकारी बजार डुबानमा : ४ करोडको क्षति
काठमाण्डौ। मंगलबार रातभर आएको अविरल वर्षाका कारण बल्खु क्षेत्र डुबानमा पर्दा त्यस क्षेत्रका तरकारी बजारमा क्षति पुगेको छ। पानीले बल्खु डुब्दा त्यहाँ सञ्चालित तरकारी बजारभित्र पानी पसेर क्षति व्यवसायीहरूले बताएका छन्।

.gif) 
                 
                        