आईएमई रेमिट र रिलायन्स स्पिनिङ मिल्ससहित ३१ व्यवसायी फर्मलाई सीआईपी सम्मान, पाउँनेछन् यी १० सुविधा
काठमाण्डौ । महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआइपी)को सम्मान एवं सुभोभन समारोहमा ३१ वटा संस्था सम्मानित भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको उक्त समारोहमा ३१ जना व्यवसायी सम्मानित भएका हुन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ३१ व्यवसायीलाई आज सम्मान गरेका हुन् । तेस्रो मुलुकतर्फ सबैभन्दा बढी वस्तु निर्यात गर्ने व्यवसायी...