पूर्वीनाकाबाट ४ अर्बको तरकारी आयात
काठमाण्डौ। पूर्वीनाका काँकडभिट्टाले आर्थिक वर्ष २०८०/८१ मा रु चार अर्ब ५६ करोड २३ लाख ८० हजार मूल्य बराबरको दुई लाख २८ हजार एक सय १९ मेट्रिक टन ताजा तरकारी नेपाल भित्रिएको छ। जसमध्ये रु एक अर्ब दुई करोड २२ लाख ६० हजार मूल्य बराबरको ५१ हजार ११३ मेट्रिक टन गोलभेडा आयात भएको प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ।

.gif) 
                 
                        