नेपाल सुपर लिगमा खल्ती र आइएमई पे को टिकेटिङ साझेदारी
TRENDING
काठमाण्डौ । एनसेलले यही शनिबारबाट सुरु हुने बहुप्रतिक्षित एनसेल नेपाल सुपर लिग (एनएसएल)को अवसरमा काठमाण्डौको लैनचौर खेलमैदानमा एक मैत्रिपूर्ण फुटबल खेल आयोजना गरेको छ । तीन टिमको सहभागिता रहेको यो मैत्रिपूर्ण खेलमा नेपाल खेलकुद पत्रकार संघको टिम विजयी भएको छ । सेभेन ए साइड फुटबल मैदानमा खेलिएको यस खेलमा पहिलो खेल एनसेल टिम र पुर्व राष्ट्रिय खेलाडी तथा भेटरान फुटबलर अनिल...
काठमाण्डौ । टिकटकले ‘एनसेल नेपाल सुपर लिग (एनएसएल)’ सँग आगामी तेस्रो सिजनको लागि अफिसियल इन्टरटेनमेन्ट पार्टनरको रूपमा साझेदारी गरेको छ। यो सहकार्यसँगै टिकटकमा विशेष कन्टेन्ट, खेलाडीहरूको संलग्नता र प्रतियोगिताका हाइलाइट मार्फत फ्यानहरूलाई कार्यक्रमको अझै नजिक ल्याइने जनाइएको छ।मार्च २९ देखि काठमाण्डौमा आयोजना हुने एनसेल एनएसएल ३ को समयमा फुटबल प्रशंसकहरूले अहिले...
काठमाण्डौ । एनसेल नेपाल सुपरलिग (एनएसएल) ले आफ्नो बहुप्रतिक्षित सी–श्रेणी खेलाडी ड्राफ्ट सफलतापूर्वक सम्पन्न गरेको छ । जसले गर्दा आगामी सिजन अगाडि सबै सात टोलीले आशाजनक युवा प्रतिभाहरू सुरक्षित गरेको सुनिश्चित भएको छ। सी–श्रेणीमा कुल ९४ खेलाडीहरू सर्टलिस्ट गरिएका थिए । जसमध्ये आज २७ जना छनोट भएका थिए भने पोखरा थन्डर्स एफसीले ड्राफ्टअघि एक खेलाडीलाई कायम राखेको छ।...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.