बुधबार, चैत्र ११,२०८२ 11:09:39
Bizshala
  • बुधबार, चैत्र ११,२०८२ 11:09:39
Bizshala
Global IME Bank Limited

तेलको मूल्य १५० डलर पुगे विश्वव्यापी मन्दी आउने चेतावती

Hyundai Nepal
तेलको मूल्य १५० डलर पुगे विश्वव्यापी मन्दी आउने चेतावती
Shivam Cement

काठमाण्डौ । यदि कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलर पुग्यो भने यसले विश्वव्यापी रुपमा नै मन्दी निम्त्याउन सक्ने बताइएको छ ।  

विश्वको सबैभन्दा ठूलो एसेस्ट म्यानेजमेन्ट कम्पनी ‘अमेरिकी विशाल वित्तीय ब्ल्याकरक’ का संस्थापक अर्थात् प्रमुख ल्यारी फिंकले बीबीसीलाई यस्तो बताएका हुन् । 

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

यदि इरान खतराकै रुपमा रहिरहने र तेलको मूल्य यसरी नै उच्च रहिरह्यो भने यसले विश्व अर्थतन्त्रमा गहिरो प्रभाव पार्ने उनले बताए ।  

बीबीसीलाई दिएको एक विशेष अन्तर्वार्तामा उनले युद्धको कारण दुई चरम अवस्था लिन सक्ने बताए ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

‘यदि यो युद्धको अन्त्य र समाधान भयो भने फेरी अन्तर्राष्ट्रिय स्तरमा इरान स्वीकार गर्न सकिने देश बन्यो भने तेलको मूल्य युद्धअघि रहेको स्तरभन्दा तल झर्न सक्छ’ उनले भने, ‘तर यदि त्यसो भएन भने धेरै वर्षसम्म १०० डलर भन्दा माथि वा १५० डलर नजिकको तेल मूल्य कायम रहन सक्छ, जसले विश्व अर्थतन्त्रमा गहिरो प्रभाव पार्नेछ र यसले तीव्र मन्दी निम्त्याउने देखिन्छ ।’

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.