कर्पोरेट डेभलपमेन्ट बैंकको संस्थापक सेयर अनुपात ६० प्रतिशतमा झार्ने प्रक्रिया शुरु
काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयर संरचना परिवर्तन हुने भएको छ । सेयर संरचना परिवर्तपश्चात अब संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत कायम हुनेछ । यसअघि संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत कायम थियो । बैंकका अनुसार आफ्नो संस्थापक सेयरलाई सर्वसाधारण समूहमा...

