शुक्रबार, असार १२,२०८३ 11:12:23
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 11:12:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हिरारत्न हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

Laxmi Sunrise Bank Limited
हिरारत्न हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । हिरारत्न हाईड्रोपावर पब्लिक लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न यही असार ३२ गते विशेष साधारण सभा आयोजना गर्ने भएको छ ।

New Office
CG Motors
Garima Development Bank

असार ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेदेखि सभा शुरु गर्ने निर्णय गरेको हो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त सभामा सर्वसाधारणलाई कम्पनीको आईपीओ जारी गर्ने, सार्वजनिक निष्कासनपश्चत प्राप्त पूँजीको उपयोगबारे निर्णय लिने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यस विषयमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने जस्ता विशेष प्रस्ताहरु अनुमोदन गरिनेछ ।

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.