पूर्वअर्थमन्त्री शर्माको ब्यङ्ग्य-‘विज्ञताको मर्म अहिले आएर बुझियो’
काठमाण्डौ। राष्ट्र बैंकले आज ल्याएको लचक मौद्रिक नीतिप्रति पूर्वअर्थमन्त्री जनार्दन शर्माले ब्यङग्य गरेका छन्। सामाजिक सञ्जालमा सेयर बजारसम्बन्धी एक स्टाटस लेख्दैँ शर्माले तत्कालिन समयमा राष्ट्र बैंकले ४/१२ को क्याप लगाएर पूँजीबजारलाई निरुत्साहित गरेको आरोप लगाएका हुन्।

.gif) 
                 
                        