एनआईसी एशियाको नयाँ सीईओ बने सुजित शाक्य
काठमाण्डौ । युवा बैंकर सुजितकुमार शाक्य एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) नियुक्त भएका छन् । सोमबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले शाक्यलाई ४ वर्षे कार्यकालका लागि सीईओ नियुक्त गरेको हो ।

