शुक्रबार, बैशाख १२,२०८२ 09:40:32
IME remit
  • शुक्रबार, बैशाख १२,२०८२ 09:40:32
IME remit
Global IME Bank Limited

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

Hyundai Nepal
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Nabil Bank Limited

काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको ८० हजार कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

यो सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलमा आवेदन दिनुपर्नेछ । आवेदन दिदा आफूले खरिद गर्न चाहेको सेयर कित्ताको व्यहोरा खुलाउनुका साथै नेपाल बीमा प्राधिकरणबाट तोकिएको ‘फिट एण्ड प्रोपर टेष्टबमोजिमका कागजात अनिवार्य पेश गर्नु पर्नेछ ।  

Muktinath Bikas Bank Limited

लगानीकर्ताले चैत १२ गतेसम्म आवेदन दिनसक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०५ रुपैयाँ कायम रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.