बुधबार, जेष्ठ २८,२०८२ 05:14:42
IME remit
  • बुधबार, जेष्ठ २८,२०८२ 05:14:42
IME remit
Global IME Bank Limited

बीमाशुल्क आर्जनमा निरन्तर उचाई चुम्दै शिखर इन्स्योरेन्स, फेरि संकलन गर्यो ५०० करोड

Hyundai Nepal
बीमाशुल्क आर्जनमा निरन्तर उचाई चुम्दै शिखर इन्स्योरेन्स, फेरि संकलन गर्यो ५०० करोड
Nabil Bank Limited

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमाशुल्क आर्जनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । कम्पनीले चालु आवको हालसम्म पुनः रु.५०० करोडको निर्जीवन बीमा शुल्क संकलन गर्ने उपलब्धि हासिल गरेको हो ।  

यो उपलब्धि हासिल गर्ने कम्पनी पहिलो तथा हालसम्मकै एकमात्र निर्जीवन बीमा कम्पनी भएको कम्पनीले दाबी गरेको छ । कम्पनीले यस सफलताको लागि सम्पूर्ण ग्राहक, कर्मचारी वर्ग तथा शुभचिन्तकहरुमा कृतज्ञता ज्ञापन गर्दै भविष्यमा समेत अझ उत्कृष्ट बीमा सेवा प्रदान गर्ने प्रण गरेको छ ।  

CG Motors
Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्ममा भने १ अर्ब २० करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधकिो तुलनामा १६.५६ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा १ अर्ब ३ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।  

कम्पनीले अघिल्लो वर्ष २०८०/८१  मा ५४७ करोड रुपैयाँबराबरको कुल बीमाशुल्क संकलन गरेको थियो।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.