बिहीबार, असार ११,२०८३ 03:57:14
Bizshala
  • बिहीबार, असार ११,२०८३ 03:57:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एफएनसीसीआईका नयाँ अध्यक्ष श्रेष्ठले सम्हाले जिम्मेवारी, नवनिर्वाचित पदाधिकारीले समेत लिए शपथ

Laxmi Sunrise Bank Limited
एफएनसीसीआईका नयाँ अध्यक्ष श्रेष्ठले सम्हाले जिम्मेवारी, नवनिर्वाचित पदाधिकारीले समेत लिए शपथ

काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)का नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहहरुले प्रमाणपत्र तथा शपथ ग्रहण गरेका छन् । नवनिर्वाचित सदस्यहरुलाई आज महासंघको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रमाणपत्र प्रदान गरिनुका साथै शपथ ग्रहण गराइएको हो ।

New Office
CG Motors
Garima Development Bank

उक्त कार्यक्रममा महासंघका नयाँ अध्यक्ष अन्जन श्रेष्ठले निवर्तमान अध्यक्ष चन्द्र ढकालबाट शपथ ग्रहण गरेका हुन् । 

यससँगै उनले आजबाटै महासंघको अध्यक्षको रुपमा पदभार सम्हालेका छन् । त्यसपश्चात अध्यक्ष श्रेष्ठले अन्य निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई शपथ ग्रहण गराएका थिए ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.