बुधबार, असार १०,२०८३ 11:20:59
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:20:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

फोनपेद्वारा नेपालमा युपीआईमार्फत सञ्चालित आफ्ना सेवाहरूको प्रदर्शनी

Laxmi Sunrise Bank Limited
फोनपेद्वारा नेपालमा युपीआईमार्फत सञ्चालित आफ्ना सेवाहरूको प्रदर्शनी

काठमाण्डौ । फोनपे भारतले आज काठमाण्डौमा आयोजित एक विशेष कार्यक्रममा युनिफाइड पेमेन्ट इन्टरफेस (युपिआई) प्लेटफर्मद्वारा संचालित आफ्ना सेवाहरू प्रदर्शन गरेको छ। कार्यक्रमले, बैंकिङ क्षेत्रका वरिष्ठ प्रतिनिधिहरू, भुक्तानी प्रणालीका प्रदायकहरू, युपीआई भुक्तानी लिने व्यवसायीहरु र व्यापार संघहरूका प्रतिनिधिहरू लगायत नेपाली वित्तीय क्षेत्रका प्रमुख सरोकारवालाहरू लाई एकसाथ ल्याउन सफल भएको कम्पनीले जनाएको छ । 

उक्त कार्यक्रमलाई नेपालको भुक्तानी प्रणाली सञ्चालक फोनपे ले समर्थन गरेको थियो । जो नेपाल–भारत क्रस बोर्डर युपीआई अन्तर आवद्धताका लागि यनआईपीयल को काउन्टर पार्टी पनि हो।

New Office
CG Motors
Garima Development Bank

उक्त कार्यक्रममा फोनपे नेटवर्कका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाद्वारा, नेपालको डिजिटल अर्थतन्त्रको लागि युपीआईको सम्भावनाको बारेमा बिशेष सम्बोधन भएको थियो।  

यसका साथ–साथै कार्यक्रममा, नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा क्रस बोर्डर भुक्तानीको प्रभावको बारेमा संलग्न रुपमा प्यानल छलफल भएको थियो।उक्त प्यानलमा कुमारी बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत अनिश ताम्राकार, नेपाल पर्यटन बोर्डका प्रबन्धक श्रद्धा श्रेष्ठ,ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र विवेक राणा  र एसियाली विकास बैंक (एडीबी)का प्यानल सदस्यहरु थिए। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.