सोमबार, असार १६,२०८२ 03:40:02
  • सोमबार, असार १६,२०८२ 03:40:02
Global IME Bank Limited

कामना सेवा विकास बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच विभिन्न योजनासम्बन्धी सम्झौता

Hyundai Nepal
कामना सेवा विकास बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच विभिन्न योजनासम्बन्धी सम्झौता
Nabil Bank Limited

काठमाण्डौ । कामना सेवा विकास बैंक र एफवान सफ्ट इनटरनेशनल प्रालिबीच बैंकका ग्राहकहरुलाई लक्षित गरी विभिन्न योजनासम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सो सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकको मोबाईल बैंकिङमा दर्ता गरी कुनै पनि रकमको टप–अप गर्ने मध्ये भाग्यशाली ५० जना ग्राहकहरुले रु ५० को टप–अप जित्न सक्नेछन्े । यो अफर नयाँ ग्राहकहरुलाई मात्र मान्य हुने जनाइएको छ ।

त्यसै गरी, ग्राहकहरुले न्यूनतम रु १०० को टप–अपमा वा कुनै पनि डेटा प्याक खरिद गर्दा २ जना भाग्यशाली विजेताले लक्की–ड्रमार्फत एयरबड्स जित्न सक्नेछन् । यो अफर नयाँ तथा पुराना ग्राहकहरु दुवैलाई मान्य हुनेछ ।

CG Motors
Muktinath Bikas Bank Limited

यसै गरी, कारोबार गर्ने ग्राहकहरुमध्ये एकजना लक्की विजेताले बम्पर पुरस्कार स्मार्टफोन जित्न सक्नेछन् । यो योजना जेठ मसान्तभर लागू हुनेछ ।

बैंकले हाल देशभर १३५ वटा शाखा सञ्जाल र ७७ वटा एटीएम वुथमार्फत् बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.