मंगलवार, असार १७,२०८२ 03:52:15
  • मंगलवार, असार १७,२०८२ 03:52:15
Global IME Bank Limited

कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकले इलामको होटल एस्टन ब्लुमा छुट पाउने

Hyundai Nepal
कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकले इलामको होटल एस्टन ब्लुमा छुट पाउने
Nabil Bank Limited

काठमाण्डौ । कामना सेवा विकास बैंकले सूर्योदय, इलामस्थित होटल एस्टन ब्लुसँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको मेनु, लजिङ शुल्क तथा सम्पूर्ण सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले बैंकको कार्ड, मोबाईल बैंकिङ प्रयोग गरी बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूणले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटीएम तथा विभिन्न शाखारहित सेवा केन्द्र मार्फत् बैंकिङ सुविधाहरु प्रदान गरिरहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.