मंगलवार, असार १७,२०८२ 02:51:06
  • मंगलवार, असार १७,२०८२ 02:51:06
Global IME Bank Limited

कामना सेवा विकास बैंकद्वारा मठमन्दिर सरसफाई कार्यक्रम सम्पन्न

Hyundai Nepal
कामना सेवा विकास बैंकद्वारा मठमन्दिर सरसफाई कार्यक्रम सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । धार्मिक स्थलहरूको महत्वलाई ध्यानमा राख्दै,कामना सेवा विकास बैंकले मन्दिरहरूको सरसफाई र संरक्षणका लागि देशव्यापी रुपमा मठमन्दिर, पार्क सरसफाई साथै डस्टबिन हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको हो ।

CG Motors
Muktinath Bikas Bank Limited

‘साँस्कृतिक र धार्मिक धरोहरको संरक्षण गर्नु हाम्रा कर्तव्य हो’भन्ने बोध गर्दै,कामना सेवा विकास बैंकले विभिन्न मन्दिर क्षेत्रको बाह्य सफाई तथा मन्दिर परिसरमा भएका अव्यवस्थित वस्तुहरू हटाउने कार्य सम्पन्न गरेको जनाएको छ ।

उक्त कार्यक्रममा बैंकका विभागीय प्रमुखहरु,क्षेत्रीय प्रमुखहरु तथा अन्य कर्मचारीको बाक्लो उपस्थिती रहेको थियो । बैंकले यस कार्यमार्फत धार्मिक स्थलहरूको दिगो र दीर्घकालीन संरक्षण सुनिश्चित गर्न सकिने विश्वास व्यक्त गरेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.