Bizshala
  • बिहीबार, माघ १,२०८२ 11:13:53
ट्रेड टावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Capital Market

ट्रेड टावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । ट्रेड टावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ १४ गतेदेखि आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  कम्पनीले कुल ३२ लाख ९६ हजार ५०५.१९ सय कित्ता आईपीओ जारी गरेको छ ।  कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत चैत २५ गते ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँको रु.१०० अंकित दरका ३९ लाख ७१ हजार ६९३ कित्ता...

लगानीकर्तालाई बारम्बार झुक्याउँदै बजार, प्राविधिक रुपमा अबको सम्भावना कस्तो ?
Capital Market

लगानीकर्तालाई बारम्बार झुक्याउँदै बजार, प्राविधिक रुपमा अबको सम्भावना कस्तो ?

काठमाण्डौ । जेठ महिना लागे पछि पूँजीबजारमा केही सकारात्मक समाचार पनि आउन थाले । यो सँगै लगानीकर्ताहरुमा केही उत्साह पनि देखिन थाल्यो । जेठको पहिलो साता नयाँ गभर्नर निश्चित भए पछि बजारमा सकारात्मक सर्किट लागेर हल्ट हुने लगानीकर्ताहरुले अनुमान लगाएका थिए । यो सँगै जेठको ७ गते इन्ट्रा डेमा ९३ अंकले बढेको बजार अन्त्यमा भने घटेर नै बन्द भयो । अनपेक्षित रुपमा बजार घटेपछि...

वार्षिक औषत २७% लाभांश दिएको शिखर इन्स्योरेन्सको अबको यात्रा कस्तो ?
Capital Market

वार्षिक औषत २७% लाभांश दिएको शिखर इन्स्योरेन्सको अबको यात्रा कस्तो ?

काठमाण्डौ । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुमध्ये एक हो शिखर इन्स्योरेन्स कम्पनी । विसं २०६१ साल मंसिर २ गते निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्न स्थापना भएको यो कम्पनी सबैभन्दा बढी व्यवसाय भित्र्याउने कम्पनीको रुपमा रहेको छ ।  बीमा क्षेत्रमा विद्यमान सबै खालका चुनौतीहरुमा आफ्ना ग्राहकको आवश्यकताअनुसार निर्जीवन बीमा सेवा प्रदान गर्नु नै कम्पनीको उद्देश्य हो ।...

ट्रेड टावरको आइपीओमा ६.६१ गुणा बढी आवेदन
Capital Market

ट्रेड टावरको आइपीओमा ६.६१ गुणा बढी आवेदन

काठमाण्डौ । ट्रेड टावर लिमिटेडको आइपीओमा ६.६१ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडका अनुसार आज साँझ ५ बजेसम्म कम्पनीको आइपीओमा १८ लाख २८ हजार ६०९ जनाले आवेदन दिएका हुन् ।  कम्पनीको आइपीओमा २ अर्ब १८ करोड १ लाख ७२ हजार रुपैयाँ बराबरको २ करोड १८ लाख १ हजार ७२० कित्ताका लागि आवेदन परेको छ ।  कम्पनीले गत जेठ १४ गतेदेखि आम सर्वसाधारणका लागि निष्कासन गरेको...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ७ वटाबाट उच्च बिक्री चाप
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ७ वटाबाट उच्च बिक्री चाप

काठमाण्डौ । सोमबार सेयरबजारमा ९ अर्ब २२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ३ वटाबाट मात्रै खरिद भएको छ भने ७ वटा ब्रोकरबाट उच्च बिक्री भएको छ ।  आज सर्वाधिक खरिद माग भएका ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज र सनि सेक्युरिटिज रहेका छन् ।  

सामुदायिक लघुवित्तको संस्थापक सेयर सर्वसाधारणमा परिणत
Capital Market

सामुदायिक लघुवित्तको संस्थापक सेयर सर्वसाधारणमा परिणत

काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहतर्फको सेयर सर्वसाधारण सेयरमा रुपान्तरण भएको छ । संस्थाको १ लाख ४५ हजार ९३५ कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत भएको हो ।  

नेप्सेमा पौने २७ लाख कित्ता बोनस सेयर सूचीकृत
Capital Market

नेप्सेमा पौने २७ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । शिखर इन्स्योरेन्सको वार्षिक साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  १० प्रतिशत दरको कुल २६ लाख ८१ हजार ५१८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । सोपश्चात् कम्पनीको सूचीकृत सेयर संख्या २ करोड ९२ लाख ३० हजरा ९९० पुगेको छ ।  

१९ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एनएलजी इन्स्योरेन्स
Capital Market

१९ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एनएलजी इन्स्योरेन्स

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १.६० अंकले बढेर २६९४ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३१४ कम्पनीको २ करोड २० लाख ३१ हजार ८६१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २२ करोड ६३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.२५ प्रतिशत र निर्जीवन बीमा समूह ०.०८ प्रतिशतले...

नेप्सेमा झिनो वृद्धि, कारोबार समेत बढ्यो
Capital Market

नेप्सेमा झिनो वृद्धि, कारोबार समेत बढ्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक ०.०५ प्रतिशत अर्थात १.६० अंकले बढेर २ हजार ६९४.६६ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०४ प्रतिशतले घटेर ४६०.९८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको २ करोड २० लाख ३१ हजार ८६१ कित्ता सेयर ९...

शिव श्री हाइड्रोपावरको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त
Capital Market

शिव श्री हाइड्रोपावरको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । शिव श्री हाइड्रोपावर लिमिटेडको स्वतन्त्र सञ्चालकमा जनक श्रेष्ठ नियुक्त भएका छन् । 

एचआईडीसीएलको सीईओमा थापा
Capital Market

एचआईडीसीएलको सीईओमा थापा

काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)को प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रजेश बिक्रम थापा नियुक्त भएका छन् । जेठ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले थापालाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।  

दोर्दी खोला जलविद्युतको अवितरित हकप्रद सेयरमा आवेदन दिने म्याद थप
Capital Market

दोर्दी खोला जलविद्युतको अवितरित हकप्रद सेयरमा आवेदन दिने म्याद थप

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले लिलामीमार्फत बिक्रीमा राखेको अवितरित हकप्रद सेयरमा खरिद आवेदन दिने समयावधि थप गरिएको छ । कम्पनीले गत जेठ ११ गतेदेखि गत चैत १९ गतेदेखि वैशख ८ गतेसम्म(वैशाख १२ देखि १४ सम्म पुनःम्याद थपसहित) १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको १९ लाख ४६ हजार ६७६ कित्ता सेयर लिलामीमातर्फ बिक्रीमा राखेको थियो ।  यो सेयर खरिदका...

सप्तकोशी डेभलपमेन्ट बैंकको ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

सप्तकोशी डेभलपमेन्ट बैंकको ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले कुल ४० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

ट्रेड टावरको आईपीओमा आवेदन दिने समयावधि थप
Capital Market

ट्रेड टावरको आईपीओमा आवेदन दिने समयावधि थप

काठमाण्डौ । ट्रेड टावर लिमिटेडको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीले गत जेठ १४ गतेदेखि आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा जेठ २० गतेसम्म आवेदन दिन सकिने भएको छ ।  यो आईपीओमा आवेदन दिने आज अन्तिम दिन भएता पनि आइतबार भोटो देखाउने जात्राको सार्वजनिक बिदा परेकाले आवेदन दिने समय थप गरिएको हो । कम्पनीले कुल ३२ लाख ९६ हजार ५०५.१९ सय कित्ता आईपीओ जारी गरेको छ ।...

म्युचुअल फण्डहरुको नाफा ५.३६% ले घट्यो, न्याभ र लगानीमा देखिएन सुधार
Capital Market

म्युचुअल फण्डहरुको नाफा ५.३६% ले घट्यो, न्याभ र लगानीमा देखिएन सुधार

काठमाण्डौ । म्युचुअल फण्डहरुले ३ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । सञ्चालनमा रहेका ४२ म्युचुअल फण्डले चालु आवको १० महिनासम्म ३ अर्ब २९ करोड २० लाख रुपैयाँ मुनाफा कमाएका छन् ।  यो नाफा अघिल्लो महिनाको तुलनामा २.१० प्रतिशत कम हो । चैत मसान्तसम्म म्युचुअल फण्डहरुले ३ अर्ब ३६ करोड २६ लाख रुपैयाँ नाफा कमाएका थिए ।  सो अवधिसम्म आइपुग्दा ३७ म्युचुअल फण्ड नाफामा देखिएका छन्...

कस्ता कम्पनी पर्छन् ‘ब्लु चिप’को श्रेणीमा ? यी हुन् नेपालका १७ ब्लु चिप कम्पनी
Capital Market

कस्ता कम्पनी पर्छन् ‘ब्लु चिप’को श्रेणीमा ? यी हुन् नेपालका १७ ब्लु चिप कम्पनी

काठमाण्डौ । लगानीकर्ताहरुले चाहेको बेला तुरुन्तै बेच्न सक्ने कम्पनीलाई ‘ब्लु चिप कम्पनी’ भनिन्छ । यस्ता कम्पनी स्थापना काल देखिनै लगातार नाफामा गएका हुन्छन् भने सेयरधनीहरुलाई उच्च लाभांश प्रदान गरेका हुन्छन् । यस्ता कम्पनीहरुको ग्रोथ र लाभांशदर लामो समयसम्म एकनास हुने गर्छ ।  कुनै एक दुई वर्ष मात्रै लाभांश र ग्रोथमा उच्च वृद्धि भएका कम्पनीहरु ब्लु चिप कम्पनीको...

शिव श्री हाइड्रोद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?
Capital Market

शिव श्री हाइड्रोद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । शिव श्री हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको जेठ १६ गते बसेको सञ्चालक समितिको बैठक आव २०८०/८१ को वार्षिक साधारण सभा डाकेको हो ।  उक्त सभा आगामी असार ८ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालकहरुको नियुक्तिसम्बन्धी विशेष प्रस्ताव पारित गरिनेछ ।  

‘पूँजी बजार सुदृढीकरणका लागि प्रविधि, सुशासन र अनुपालन’ विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न
Capital Market

‘पूँजी बजार सुदृढीकरणका लागि प्रविधि, सुशासन र अनुपालन’ विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र स्टक ब्रोकर एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा ‘पूँजी बजार सुदृढीकरणका लागि प्रविधि, सुशासन र अनुपालन’ विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जेठ १६ गते आयोजित कार्यक्रममा नेप्सेका ९२ कारोबार सदस्य (ब्रोकर र डिलर) का प्रमुख कार्यकारी अधिकृत र सूचना प्रविधि सम्बद्ध कर्मचारीको सहभागिता थियो ।कार्यक्रमको उद्घाटन...

आजदेखि निफ्राको ऋणपत्र निष्कासन तथा बिक्री आवेदन खुला
Capital Market

आजदेखि निफ्राको ऋणपत्र निष्कासन तथा बिक्री आवेदन खुला

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)ले आजदेखि ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता भएको ७ वर्षे अवधिको ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत, २०८८/८९’ नामक ऋणपत्र निष्कासन गरेको हो ।  ।  कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँबराबरको २० लाख कित्ता सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत ३...

यो साता एउटै कम्पनीका लगानीकर्ताले ४६% सम्म कमाए, शीर्ष १० मा विकास बैंकको दबदबा
Capital Market

यो साता एउटै कम्पनीका लगानीकर्ताले ४६% सम्म कमाए, शीर्ष १० मा विकास बैंकको दबदबा

काठमाण्डौ । यो साता सेयर बजार ४.५१ प्रतिशतले बढ्यो । यो साता केही कम्पनीका लगानीकर्ताले आकर्षक आम्दानी गरे ।  एक साताको अवधिमा लगानीकर्ताहरुले ४६ प्रतिशतसम्म आम्दानी गरे । ओम मेगाश्री फर्मास्युटिकल्सका लगानीकर्ताहरुले यो साता ४६.३९ प्रतिशतले आम्दानी गरेका छन् ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.