स्वाभिमान लघुवित्तको स्वतन्त्र सञ्चालकमा ढुङ्गाना
काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा जनक राज ढुङ्गाना नियुक्त भएका छन् ।
TRENDING
काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा जनक राज ढुङ्गाना नियुक्त भएका छन् ।
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको आम्दानी बढेसँगै नाफामा पनि सुधार आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्ममा ४३ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७०.८१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले २८ करोड २९ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । यो अवधिसम्म संस्थाको खुद ब्याज...
काठमाण्डौ । दिव्यश्वरी हाईड्रोपावर लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसािर कम्पनी १५ लाख ७२ हजार घाटामा रहेको छ । अघिल्लो आवमा पनि कम्पनी ३ करोड ९ लाख रुपैयाँ घाटामा थियो र यरी कम्पनीले ९४.९२ प्रतिशतले घाटा कम गरेको छ । यो अवधिमा कम्पनीले ६ करोड ९६ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १३.४९...
काठमाण्डौ । आम्दानी घट्दा हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको मुनाफामा कमी आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ३ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४७.६७ प्रतिशतले कम हो , अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले ७ करोड ५० लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो...
काठमाण्डौ । भिजन इनर्जी एण्ड पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ । वैशाख १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी जेठ २ गतेका लागि विशेष साधारण सभा डाकेको हो । उक्त सभा भर्चुअल माध्यम जुममार्फत बिहान ११ बजे आयोजना हुनेछ ।
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ हजार ३०५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी आजदेखि उक्त सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी...
काठमाण्डौ । पैचो पसल प्रालिले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि एनआईसी एशिया क्यापिटललाई आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । बुटवल, रुपन्देहीमा रजिष्ट्रार कार्यालय रहेको पैचो पसल प्रालि कृषि व्यवसायमा केन्द्रीत कम्पनी हो । कम्पनीले उच्च पहाडी क्षेत्रका उत्पादन भएको तरकारीहरुलाई उच्च गुणस्तर कायम गरी...
काठमाण्डौ । अघिल्लो दिन झिनो अंकले बढेको बजार आज करिब १५ अंकले घट्यो । आज बजार घट्दा करोबार पनि घटेको छ । प्राविधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा अघिल्लो कारोबारमा मध्य ब्याण्डबाट खसेको बजारले आज तल्लो ब्याण्डमा सपोर्ट लिएको छ । अपर ब्याण्ड र लोअर ब्याण्डको दुरी साँघुरिएको छ । यसले बजार साइडवेज चल्न सक्ने देखिन्छ । त्यसैगरि म्याक्डीमा बियारिस क्रसओभर...
काठमाण्डौ । ट्रेड टावर लिमिटेडको आईपीओमा २.७५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आजसम्म कम्पनीको आईपीओमा ४९ हजार ७९२ वटा आवेदन परेको छ । सिडिएससीका अनुसार कम्पनीको आईपीओमा १० करोड ९३ लाख ९८ हजार रुपैयाँ बराबरको १० लाख ९३ हजार ९८० कित्ताका लागि आवेदन परेको छ ।
काठमाण्डौ । एनआईएमबी स्टक मार्केट्स लिमिटेड(स्टक ब्रोकर नम्बर ७५)ले आइतबारदेखि नयाँ टीएमएस सुरु गरेको छ । कमलादीस्थित आईटी प्लाजामा रहेको यस ब्रोकरले डीजीहब कम्पनीको नयाँ टीएमएसबाट कारोबार सुरु गरेको हो ।
काठमाण्डौ । सानिमा माई हाइड्रोपावर लिटिमेड नेप्सेमा सूचीकृत जलविद्युत कम्पनीहरुमध्ये एक हो । यो कम्पनी ‘रन अफ द रिभर प्रोजेक्ट’का आधारमा सञ्चालित कम्नपी हो । यो कम्पनीले माई हाइड्रो पावर प्रोजेक्ट (२२ मेगावट) र माई क्यासकेड हाइड्रो पावर प्रोजेक्ट (७ मेगावट) सञ्चालन गरिरहेको छ । यो कम्पनी सानिमा ग्रुपले सञ्चालनमा ल्याएको हो । आधारभूत पक्षः यस आर्थिक बर्षको दोस्रो...
काठमाण्डौ । पाकिस्तानसँगको सम्बन्ध चिसिएसँगै भारतको सेयर बजार गर्मराएको छ । आज भारतको सेयर बजार मापक इन्डेक्स सेन्सेक्स र निफ्टी५० दुवै बढेका छन् । सेन्सेक्स इन्डेक्स आज १.२७ प्रतिशत अर्थात १००५ अंकले बढेर ८० हजार २१८ विन्दुमा पुग्यो । यो विगत चार महिनाकै उच्च विन्दु हो । यस्तै निफ्टी पनि १.२० प्रतिशत अर्थात २८९ अंकले बढेर २४ हजार ३२८ विन्दुमा पुगेको छ । आज बैंकिङ मेटल र...
काठमाण्डौ । ग्रिन भेन्चर्स इनर्जीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्सें)मा सूचीकृत भएको छ । आज कम्पनीको ३१ लाख २५ हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२५३ प्रतिशत लाभांश प्रदान गरेको थियो । सोही मध्येको बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
काठमाण्डौ । आज साताको दोस्रो कारोबार दिन सेयरबजारमा ८ अर्ब ९१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज उच्च कारोबार गर्ने १० ब्रोकर कम्पनीहरुमा ५ वटाबाट उच्च खरिद बढी भएको छ भने ५ वटैबाट बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज (ब्रोकर नं. ४५), सनि सेक्युरिटिज कम्पनी (ब्रोकर न. ४२), अनलाइन सेक्युरिटिज (ब्रोकर नं. ४९), आर्यतारा इन्भेष्टमेन्ट एण्ड...
काठमाण्डौ । पियोर इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङकका अनुसार कुल सदर आवेदकमध्ये १ लाख १९ हजार ५२० जनालाई १० कित्ताका दरले ११ लाख ९५ हजार २ सय कित्ता सेयर बाँडफाँड भएको छ । आईपीओ प्राप्त गर्ने लगानीकर्ताहरुमा यतिबेला कम्पनीको आइपीओले कति ओपनिङ रेञ्ज पाउला भन्ने कौतुहलताको विषय बनेको छ ।
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १४.५३ अंकले घटेर २६४७.०७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२७ कम्पनीको २ करोड ३६ लाख ८९ हजार ७१ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुई उपसूचकमध्ये आज जीवन बीमा समूह ०.११ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक भने ०.०३ प्रतिशतले...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.५४ प्रतिशत अर्थात १४.५३ अंकले घटेर २ हजार ६४७.०७ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७० प्रतिशतले घटेर ४४५.८९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२७ वटा स्क्रिप्टको २ करोड ३६ लाख ८९ हजार ७१ कित्ता सेयर...
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । बैंकले १ हजार अंकित दरका ५ अर्ब रुपैयाँबराबरको ५० लाख कित्ता भएको ‘ एनएमबी पावर बोन्ड वान’ नामक ऋणपत्र निष्कासनको अनुमति माग गर्दै वैशाख ११ गते आवेदन दिएको हो ।
काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडमा दुईवटा सञ्चालक नियुक्त भएका छन् । वैशाख १४ गते बसेको कम्पनीको सञ्चालक समितिको ५१७ औं बैठकले रिक्त रहेको सञ्चालक पदमा कर्मेन्द्र विक्रम नेम्वाङ(लिम्बु) र विनोद कुमार चोङवाङलाई नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले कर्मेन्द्र विक्रम नेम्वाङ(लिम्बु)लाई संस्थापक सेयरधनीका तर्फबाट र विनोद कुमार चोङवाङलाई सर्वसाधारण समूह तर्फबाट...
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले ११ हजार ७४१ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक,अन्य व्यक्ति,संघसंस्था र कम्पनीहरुले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य ११० रुपैयाँ तोकिएको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.