शीर्ष १० ब्रोकरहरुमा पाँचवटा उच्च खरिद, पाँचवटैबाट बिक्री
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा पाँचवटाबाट उच्च खरिद भएको छ भने पाँच वटैबाट बिक्री भएको छ । नासा सेक्यूरिटिजबाट आज सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ७७ करोड १० लाखको खरिद भएको छ भने ६७ करोड २० लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २५ करोड ३८ लाखको खरिद भएको छ भने २९ करोड ३३ लाखको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको डाइनामिक मनी...

