५ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा प्रभु महालक्ष्मी लाइफ
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १८.१४ अंकले घटेर २६३५.०९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०८ कम्पनीको १ करोड ५७ लाख २३ हजार ३७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३० करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुईवटै उपसूचक आज घटेका छन् ।जीवन बीमा समूहम १.१४ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.३४ प्रतिशतले घटेको...

