नेप्सेको चार्टमा बन्यो ‘बियरिस प्रकृतिको क्याण्डल’, कति–कतिमा छ अबको सपोर्ट ?
काठमाण्डौ । साताको पहिलो कारोबारमा आज बजार २५.४१ अंकले घटेको छ । बजार घट्दा आज नेप्सेमा कारोबारमा पनि गिरावट आयो । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा बियरिस प्रकृतिको क्याण्डल बनेको छ । यसले घट्दो बजारलाई संकेत गर्छ । डेली बेसमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा मध्य ब्याडबाट तल खसेको देखिेन्छ । म्याक्डी मार्फत नियाल्दा केही समय पहिले बनेको...

