नेपाल माइक्रो इन्स्योरेन्सले पायो आईपीओ निष्कासनको अनुमति
काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ ।
TRENDING
काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ ।
काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सभा पुस २५ गते बिहिबारका दिन काठमाण्डौ बुढानीलकण्ठस्थित लेमन ट्रि प्रिमियर होटलमा सम्पन्न भएको हो । क्यापिटलका सञ्चालक समितिका अध्यक्ष दिपक पाण्डको अध्यक्षतामा सम्पन्न उक्त वािर्षक साधारण सभामा आर्थिक बर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदनमाथि सहभागी सेयरधनीहरुले राखेको जिज्ञासाहरुको...
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले गत आवका लागि सेयरधीहरुलाई लाभांश नदिने भएको छ । बैंकको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश नदिने निर्णय गरेको हो ।
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । पाँच दिनमा बजार ४ दिन बढ्यो भने १ दिन मात्रै घट्यो । अघिल्लो साता २ हजार ५८६ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६३५.९ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता बजारमा ४८.८६ अंकले सुधार आयो । अघिल्लो साता भने बजारमा ४४.४८ अंकको गिरावट आएको थियो । यो साता नेप्सेमा ३० अर्ब २६ करोड रुपैयाँबराबरको कारोबार भयो । अघिल्लो साता भने १९...
काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई निराश बनाएको छ । संस्थाले गत आवका लागि लाभांश नदिने निर्णय गर्दै सेयरधनीलाई निराश बनाएको हो । संस्थाको सञ्चालक समितिको मिति पुस २५ गते बिहीबार अपरान्ह ३.३० बजे बसेको ९२ औं बैठकले लाभांश नदिने निर्णय गरेको हो ।
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ८ हजार ७११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थापक सेयरधनी दिलिप घलेको नाममा रहेकको उक्त सेयर बिक्रीमा राखिएको हो ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ४ वटा कम्पनीको साधारण सभा आज आयोजना हुँदैछ । आज मुक्तिनाथ कृषि कम्पनी,सर्वोत्तम सिमेन्ट, डिप्रोक्स लघुवित्त, बोटलर्स नेपाल(तराई),बोटलर्स नेपाल(बालाजु)हिमालयन उर्जा विकास, लक्ष्मी लघुवित्त, निर्धन उत्थान लघुवित्त, तेह्रथुम पावर,युनियन हाईड्रोपावर,हिमालयन हाईड्रोपावर,अपर हेवाखोला हाईड्रो,अपर सोलु इलेक्ट्रिक कम्पनी र सिटी...
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंकले ३ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले २२ हजार ८६० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज शीर्ष १० ब्रोकरहरुमा पाँचबाट उच्च खरिद भएको छ भने पाँचवटैबाट उच्च बिक्री भएको छ । आज सेयर प्रो सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ४८ करोड ३८ लाखको खरिद भएको छ भने ७० करोड ६५ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा नासा सेक्यूरिटिजबाट २९ करोड ६३ लाखको खरिद भएको छ भने ४८ करोडको बिक्री भएको छ । तेस्रो स्थानमा...
काठमाण्डौ । धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले लामो समयदेखि रोकिएका आईपीओ यथासिघ्र बजारमा आउने बताएका छन् । हाल धितोपत्र बोर्डमा ५१ अर्ब रुपैयाँबराबरको ३६ करोड १३ लाख ३७ हजार २८५ कित्ता आईपीओ निष्कासनका लागि पाइपलाइनमा रहेको छ । जसअन्तगर्त सबै भन्दा बढी जलविद्युत क्षेत्रको रहेको छ । यो क्षेत्रमा मात्रै १८ अर्ब रुपैयाँबराबरको १८ करोड कित्ता बढीको आईपीओ...
काठमाण्डौं । अर्थ मन्त्रालयमा धितोपत्रसँग सम्बन्धित निणर्यका फाइल हराउनु कुनै अनौठो विषयमा होइन । पछिल्लोपटक मन्त्रीपरिषद्ले नै निणर्य गरेको नयाँ स्टक एक्सचेञ्ज सञ्चालन गर्न अनुमति दिने पत्र समेत अर्थमन्त्रालयबाट धितोपत्र बोर्ड खुमलटारसम्म तीन साता बितिसक्दा पनि पुग्न सकेको छैन । गत पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ स्टक एक्सचेञ्जको प्रकृया आगाडी बढाउने...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १८.१४ अंकले घटेर २६३५.०९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०८ कम्पनीको १ करोड ५७ लाख २३ हजार ३७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३० करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुईवटै उपसूचक आज घटेका छन् ।जीवन बीमा समूहम १.१४ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.३४ प्रतिशतले घटेको...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.६८ प्रतिशत अर्थात १८.१४ अंकले घटेर २ हजार ६३५.०९ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६५ प्रतिशतले घटेर ४४८.५४ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृतमध्ये ३०८ वटा स्क्रिप्टको १ करोड ५७ लाख २३ हजार ३७९ कित्ता...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ३ वटा कम्पनीको संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बैंकले सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६०कित्ता,सीआईटीको ५० हजार कित्ता र सूर्यज्योति लाइफको ८ लाख ९३ हजार ८२५ कित्ता गरी कुल ९ लाख ४९ हजार ७८५ कित्ता सेयर आजदेखि लिलामीमा राखेको हो । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले माघ ४ गतेसम्म गोप्य...
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि आफ्ना सेय्धनीहरुलाई लाभाश प्रदान नगर्ने भएको छ । संस्थाको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस २४ गते बुधबारका दिन बसेको संस्थाको १६९ औं बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
काठमाण्डौ । तपाइँ आफ्नो लगानी यात्रा सुरु गर्ने योजना गर्दै हुनुहुन्छ रु अहिलेबाटै सुरु गर्नुहोस्। दिग्गज लगानीकर्ता वारेन बफेट पनि यही सिद्धान्तमा विश्वास गर्छन् र पछ्याउँछन्। यदि तपाइँले अहिलेसम्म लगानी गर्न सुरु गर्नुभएको छैन भने चिन्ता लिनुपर्ने कुरा छैन। लगानी पनि पढ्ने र सिक्नेजस्तै हो। जसका लागि कुनै उमेर हुँदैन। यदि तपाइँ ढिलोगरी लगानी सुरु गर्दै हुनुहुन्छ...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ४ वटा कम्पनीको साधारण सभा आज आयोजना हुँदैछ । आज एनएमबि बैंक, लिवर्टी इनर्जी, नेपाल हाईड्रो डेभलोपर र मैलुङखोला जलविद्युतको साधारण सभा आयोजना हुन लागेको हो । एनएमबि बैंक एनएमबि बैंकको २९ औं साधारण सभा आज आयोजना हुँदैछ । उक्त सभामा लाभांशको कुनै प्रस्ताव पेश हुने छैन । सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम प्रति सेयर...
काठमाण्डौ । पिपुल्स पावर लिमिटेडको आठौं वार्षिक साधारण सभा माघ २० गतेका लागि डाकिएको छ । पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाण्डौको टोखामा रहेको पारिजात पार्टी प्यालेसमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । सञ्चालक समितिले गत आवका लागि सेयरधनीहरुलाई लाभांशको प्रस्ताव नगरेकाले सभामा लाभांशसँग सम्बन्धित कुनै पनि प्रस्ताव पेश हुने छैन ।
काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको २ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले एक सूचना जारी गर्दै आजदेखि उक्त सेयर लिलामीमाफर्त बिक्रीमा राखेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.