शीर्ष १० ब्रोकरमा ७ वटाबाट उच्च खरिद, ३ वटाबाट बिक्री
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ७ वटाबाट उच्च खरिद भएको छ ३ वटाबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट ४१ करोड ६८ लाखको खरिद भएको छ भने ३६ करोड ८४ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २२ करोड २८ लाखको खरिद भएको छ भने १५ करोडको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १९ करोड ९३ लाखको खरिद भएको छ भने १६ करोड ६८ लाखको बिक्री...

