बुधबार, फाल्गुन २०,२०८२ 12:32:01
Bizshala
  • बुधबार, फाल्गुन २०,२०८२ 12:32:01
‘गरिमा समृद्धि योजना’ को इकाई बाँडफाँड सम्पन्न
Capital Market

‘गरिमा समृद्धि योजना’ को इकाई बाँडफाँड सम्पन्न

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्घक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्डअन्तर्गत पहिलो बन्दमुखी योजना ‘गरिमा समृद्घि योजना’ को इकाई बाँडफाँड भएको छ ।  गत पुस ७ गतेदेखि १४ गतेसम्म निष्कासन गरिएको यो योजना पुस १८ गते बाँडफाँड गरिएको हो ।  गरिमा समृद्घि योजनाको बीज पुँजी सहित प्रति इकाई अंकित मूल्य रु. १०...

आजका शीर्ष १० ब्रोकरमा ८ वटाबाट उच्च खरिद
Capital Market

आजका शीर्ष १० ब्रोकरमा ८ वटाबाट उच्च खरिद

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज शीर्ष १० ब्रोकरहरुमा ८ वटाबाट उच्च खरिद भएको छ भने २ वटाबाट मात्रै बिक्री भएको छ । आज दिब्या सेक्यूरिटिजबाट ३ करोड ६२ लाखको खरिद हुँदा ५१ करोड ७६ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको दीपशिखा धितोपत्रबाट ३७ करोड ९७ लाखको खरिद भएको छ भने ९ करोड ४७ लाखको बिक्री भएको छ ।  तेस्रो स्थानमा रहेको नासा सेक्यूरिटिजबाट २० करोड ५२ लाखको...

लाखौं कित्ता खरिद अर्डर देखाएर झुक्काइँदै लगानीकर्ता, 'बीओ टु बिओ'बाट बेचेर टाप कस्छन् खेलाडी
Capital Market

लाखौं कित्ता खरिद अर्डर देखाएर झुक्काइँदै लगानीकर्ता, 'बीओ टु बिओ'बाट बेचेर टाप कस्छन् खेलाडी

काठमाण्डौ । सेयर बजार माग र आपूर्तिले चल्ने ठाँउ हो ।  सेयरको माग बढ्दा मूल्य बढ्ने गर्छ भने माग घट्दा मूल्य घट्ने गर्छ । यही सिद्धान्तलाई सेयर लगानीकर्ताहरुको लागि मार्केट डेप्थबाट हेर्ने गर्छन ।  जुन पछिल्लोपटक झनै प्रतिउत्पादक बन्दै गरेको देखिएको छ । कुनै समय एओएनको (अल अर नन) दूरुपयोग गरेर सेयर बजारमा तीव्र चलखेल गर्ने गरिन्थ्यो । धितोपत्र बोर्डले चलखेलको आशंका गरेर...

झिनो अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘घट्ने ठाउँ धेरै छैन’
Capital Market

झिनो अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘घट्ने ठाउँ धेरै छैन’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा झिनो अंकको बढोत्तरी आएको छ । आज नेप्से परिसूचक ०.१७ प्रतिशत अर्थात ४.६३ अंकले बढेर २ हजार ५८६.२३ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१२ प्रतिशतले घटेर ४४३.५६ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा स्क्रिप्टको १ करोड ८६ हजार ७०५ कित्ता सेयर ४...

आरबीबी मर्चेन्ट बैंकिङले गर्यो  १ अर्ब रुपैयाँको म्युचुअल फण्ड ल्याउने तयारी
Capital Market

आरबीबी मर्चेन्ट बैंकिङले गर्यो १ अर्ब रुपैयाँको म्युचुअल फण्ड ल्याउने तयारी

काठमाण्डौ । आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले १ अर्ब रुपैयाँबराबरको म्युचुअल फण्ड ल्याउने तयारी गरेको छ । कम्पनीले १ अर्ब रुपैयाँबरारको रु १० अंकितदरको कुल १० करोड ईकाई निष्काशनको तयारी गरेको हो ।  आरबीबी मर्चेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको ‘आरबीबी फोकस ४०’ नामक बन्दमुखी योजना सञ्चालन गर्ने प्रयोजनार्थ कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन) मा आवेदन दिएको छ ।  

पोखरा फाइनान्सका सञ्चालक ढकालको राजीनामा स्वीकृत
Capital Market

पोखरा फाइनान्सका सञ्चालक ढकालको राजीनामा स्वीकृत

काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडका सञ्चालक निशान ढकालको राजीनामा स्वीकृत भएको छ । पुस १६ गते मंगलबारका दिन बसेको कम्पनीको ५३८ औं बैठकले ढकालको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।  ढकालले गत पुस ११ गते व्यक्तिगित कारण देखाउदै सञ्चालक पदबाट राजीनामा दिएका थिए । उनी डिडि इन्भेष्टमेण्ट प्रालिको प्रतिनिधिको रुपमा कम्पनीमा सञ्चालकको रुपमा कार्यतर थिए । 

माछापुच्छ्रे बैंकको ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने
Capital Market

माछापुच्छ्रे बैंकको ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक समूहको ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर आजदेखि बिक्रीमा राखेको हो ।  सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनी र अन्य व्यक्ति तथा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७...

सिटिजन्स बैंकको करिब ५० हजार कित्ता संस्थापकसेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

सिटिजन्स बैंकको करिब ५० हजार कित्ता संस्थापकसेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ ।बैंकको संस्थापक सेयरधनीको नाममा रहेको ४९ हजार ९२८.८९ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक तथा अन्य व्यक्ति,कम्पनी तथा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।  

यी ८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

यी ८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ८ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज हिमालयन डिष्टिलरी, मेरो माइक्रोफाइनान्स, कालिका लघुवित्त, कालिका पावर, बोटलर्स नेपाल(तराई)लिमिटेड, सूर्योदय वोमी लघुवित्त,श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।  यी कम्पनीहरुमध्ये सूर्योदय वोमी...

नेप्सेमा दुई कम्पनीको ८२.५४ लाख कित्ता बोनस सेयर सूचीकृत
Capital Market

नेप्सेमा दुई कम्पनीको ८२.५४ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा २ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा सिटिजन्स बैंक इनटरनेशनल र हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।  सिटिजन्स बैंकको ५६ लाख ८० हजार ३८९ कित्ता र हाथवे इन्भेष्टमेन्टको २५ लाख ७४ हजार कित्ता गरी कुल ८२ लाख ५४ हजार ३८९ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।  

युनिक नेपाल लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

युनिक नेपाल लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले विद्यमान संस्थापक सेयरधनीहरुका लागि आजदेखि उक्त सेयर बिक्रीमा राखेको हो ।  इच्छुक संस्थापक सेयरधनीहरुले कोहलपुरमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र...

नेप्सेमा भोल्युम ‘ड्राई अप’ हुनुलाई प्राविधिक रुपमा कसरी बुझ्ने, के बजारले बटम लगाएकै हो त ?
Capital Market

नेप्सेमा भोल्युम ‘ड्राई अप’ हुनुलाई प्राविधिक रुपमा कसरी बुझ्ने, के बजारले बटम लगाएकै हो त ?

काठमाण्डौ । नेप्सेमा आज करिब साढे २ महिनापछि भोल्युम ४ अर्ब भन्दा तल झरेको छ । यो सँगै नेप्सेमा आज अनिर्णयको क्याण्डल बनेको छ । भोल्युम र मुल्यको सम्बन्धलाई नियाल्दा यदि भोल्युमसहित सूचक वा मूल्य बढेमा अप ट्रेन्डको सम्भावना रहन्छ ।  त्यसैगरि, बजार घट्दै जाँदा डाउन ट्रेन्डमा भोल्युम घट्दै जान्छ भने डाउन ट्रेन्ड रिजेक्सन हुँदै गरेको भन्ने बुझिन्छ । आजको बजारमा भोल्युम तथा...

शीर्ष १० ब्रोकरमा नासासहित ६ वटाबाट खरिद दबाब
Capital Market

शीर्ष १० ब्रोकरमा नासासहित ६ वटाबाट खरिद दबाब

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ । आज नासाबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज २७ करोड ३६ लाखको खरिद हुँदा २४ करोड २१ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको अनलाइन सेक्यूरटिजबाट ९ करोड ९७ लाखको खरिद हुँदा २२ करोड ९४ लाखको बिक्री भएको छ ।  तेस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १३ करोड १४ लाखको खरिद भएको छ भने ११ करोड ७५ लाखको...

नेप्सेबाट लिमिटमा कुनै हेरफेर नभएको ब्रोकरको दाबी, भन्छन् ‘एउटैको लिमिट अर्बमाथि
Capital Market

नेप्सेबाट लिमिटमा कुनै हेरफेर नभएको ब्रोकरको दाबी, भन्छन् ‘एउटैको लिमिट अर्बमाथि

काठमाण्डौ । राजनीतिक सत्ता समिकरण फेरबदलको अफबाह फैलिएकै समयमा नेप्सेले ब्रोकरहरुको लिमिटमा कडाई गरेको अफवाह र पुस महिनाको अफ सिजनका कारण यतिबेला बजारमा अन्यौलता आएको छ । तर नेप्सेले सेयर बजारका ब्रोकरहरुको लिमिटमा कडाई गरेको विषयमा कुनै सत्यता नभएको ब्रोकरहरु स्वयंमले बताएका छन् ।

सिडिएस एण्ड क्लियरिङमा नवनियुक्त कार्यकारी प्रमुख प्रविन पन्दाकले सम्हालिन् कार्यभार
Capital Market

सिडिएस एण्ड क्लियरिङमा नवनियुक्त कार्यकारी प्रमुख प्रविन पन्दाकले सम्हालिन् कार्यभार

काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडकी नवनियुक्त कार्यकारी प्रमुख प्रविन पन्दाकले पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छिन ।सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको गत पुस १४ गतेको निर्णय अनुसार सञ्चालक समितिकी सदस्य पन्दाकलाई प्रबन्ध सञ्चालक नियुक्त गरि चार वर्षका लागि  कार्यकारी प्रमुखको जिम्मेवारी प्रदान गरिएको थियो ।  

१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा युनाइटेड अजोड
Capital Market

१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा युनाइटेड अजोड

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ५.१० अंकले बढेर २५८१.६० विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३०५ कम्पनीको ९४ लाख ३४ हजार ९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५९ करोड ७४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये ८ वटा समूह बढेको छ भने ५ उपसूचक घटेको छ । बीमा समूहका दुईवटा उपसूचकमध्ये जीवन...

नेप्सेमा सामान्य सुधार, कारोबार साढे २ महिनापछि ४ अर्ब तल झर्यो
Capital Market

नेप्सेमा सामान्य सुधार, कारोबार साढे २ महिनापछि ४ अर्ब तल झर्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से)सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.१९ प्रतिशत अर्थात ५.१० अंकले बढेर २ हजार ५८१.६० विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१३ प्रतिशतले घटेर ४४४.१२ विन्दुमा सीमित बन्यो । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा स्क्रिप्टको ९४ लाख ३४ हजार ९ कित्ता सेयर ३ अर्ब ५९ करोड...

आईसिएफसि फाइनान्सलाई ऋणपत्र निष्कासनको अनुमति
Capital Market

आईसिएफसि फाइनान्सलाई ऋणपत्र निष्कासनको अनुमति

काठमाण्डौ । आईसिएफसि फाइनान्स लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ऋणपत्र निष्कासनको अनुमति पाएको छ । कम्पनीले ऋणपत्र निष्कासनका लागि पुस १६ गते सेबोनबाट स्वीकृती पाएको हो ।  सेबोनले कम्पनीलाई रु.१ हजार अंकित दरका ३० करोड रुपैयाँबराबरको ३ लाख कित्ता भएको ‘९ प्रतिशत आईसिएफसि फाइनान्स डिबेञ्चर—२०८८’ नामक ऋणपत्र निष्कासनको अनुमति दिएको छ । ऋणपत्र निष्कासनको अनुमति...

सिटि होटलको ब्राण्ड परिवर्तन, अब हायात सेन्ट्रिक ब्राण्डअन्तर्गत सञ्चालन हुने
Capital Market

सिटि होटलको ब्राण्ड परिवर्तन, अब हायात सेन्ट्रिक ब्राण्डअन्तर्गत सञ्चालन हुने

काठमाण्डौ । सिटि होटल लिमिटेडको ब्राण्ड परिवर्तन भएको छ । यो होटल हायात प्लेस ब्राण्ड अन्तर्गत सञ्चालन हुँदै आएकोमा अबदेखि हायात सेन्ट्रिक बाण्डअन्र्तत सञ्चालनमा आउनेछ ।  

यी ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

यी ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.