१० करोड इकाई म्युचुअल फण्ड निष्कासन गर्ने तयारीमा गरिमा क्यापिटल, सेबोनमा आवेदन
काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडले १ अर्ब रुपैयाँबराबरको म्युचुअल फण्ड ल्याउने तयारी गरेको छ । कम्पनीले १ अर्ब रुपैयाँबरारको रु १० अंकितदरको कुल १० करोड ईकाई निष्कासनको तयारी गरेको हो । गरिमा क्यापिटल योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘गरिमा म्युचूअल फण्ड’अन्तर्गत रु १ अर्ब बराबरको पहिलो बन्दमुखी योजनाको रुपमा ‘गरिमा समृद्धि योजना’ सञ्चालन गर्ने प्रयोजनार्थ...

