म्युचुअल फण्डहरुले बीमा कम्पनीको सेयरमा लगानी बढाउँदै, बढ्ला त सेयरभाउ ?
काठमाण्डौ । म्युचुअल फण्डहरुले लगानीको दायरा बढाउने अभिप्रायले मुद्दती निक्षेप, बैंक मौज्दात र सेयरबजारमा लगानी गरेका हुन्छन् । सञ्चालनमा रहेका ४२ म्युचुअल फण्डले नेप्सेमा सूचीकृत कम्पनीहरु बैंक वित्तीय संस्था, बीमा, हाइड्रोपावर, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन कम्पनीहरुमा लगानी गरेका छन् । चालु आर्थिक वर्षको ६ महिनासम्ममा म्युचुअल फण्डहरुले बैंक वित्तीय...

