सन नेपाल लाइफको बम्पर लाभांश घोषणा,बोनसपश्चात हकप्रद जारी गर्ने
काठमाण्डौ । सन-नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०७९/८० का लागि लाभांश घोषणा गरेको हो । कम्पनीले बोनस सेयरपश्चात हकप्रद सेयर समेत जारी गर्ने घोषणा गरेको छ ।

