सोनापुर मिनरल्स १४.९८ करोड घाटामा ,खुद आम्दानी पनि ७७.०७% ले घट्यो
काठमाण्डौ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले १४ करोड ७८ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी २ करोड ६२ लाख रुपैयाँ नाफामा रहेको थियो ।

