टिकेन सेयरबजारको बढोत्तरी, जानकार भन्छन्, ‘स्मार्ट मनि नआउँदा बजारले लय गुमायो’
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज सेयरबजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.३० प्रतिशत अर्थात ७.८६ अंकले घटेर २ हजार ६०६.२० विन्दुमा पुगेको छ ।अघिल्लो दिन भने नेप्से परिसूचक ०.२८ प्रतिशत अर्थात ७.३९ अंकले बढेको थियो ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१९ प्रतिशतले घटेर ४४६.१८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा...

