Bizshala
  • बुधबार, पुष ३०,२०८२ 03:39:52
आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ३ अर्ब २७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, सनि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट...

आज सेबोन पुगेका लगानीकर्ता गेटभित्र जान पाएनन्, जथाभावी आईपीओ र हकप्रद रोक्नुपर्ने
Capital Market

आज सेबोन पुगेका लगानीकर्ता गेटभित्र जान पाएनन्, जथाभावी आईपीओ र हकप्रद रोक्नुपर्ने

काठमाण्डौ । सेयर लगानीकर्ताहरुले अर्थमन्त्री रामेश्वर खनालले पूँजीबजार सुधारका लागि दिएको निर्देशनहरु तत्कालै लागू गर्न नेपाल धितोपत्र बोर्डसँग माग गरेका छन् ।  नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे, साधारण लगानीकर्ता संघका अध्यक्ष ऋतुजङ्ग जीसी, जनरल इन्भेष्टर्स एसोसिएसनका अध्यक्ष दीपक कार्की, नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष खुशलराम धिताल र नेपाल...

समाज र ग्रामिण विकास लघुवित्तको सेयर कारोबार रोक्का
Capital Market

समाज र ग्रामिण विकास लघुवित्तको सेयर कारोबार रोक्का

काठमाण्डौ । नेप्सेले समाज लघुवित्त र ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको छ ।  यी दुई संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने कार्य सम्पन्न भई कात्तिक २ गतेदेखि ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएसँगै नेप्सेले दुबै संस्थाको सेयर कारोबार रोक्का गरेको हो ।  

श्रीनगर एग्रीटेकको आइपीओमा ८.६४ गुणा बढी आवेदन, झण्डै १७ लाखको हात खाली हुने पक्का !
Capital Market

श्रीनगर एग्रीटेकको आइपीओमा ८.६४ गुणा बढी आवेदन, झण्डै १७ लाखको हात खाली हुने पक्का !

काठमाण्डौ । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आइपीओमा अन्तिम दिनसम्म ८.६४ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आइपीओमा १९ लाख ४२ हजार ६८२ जनाले आवेदन दिएका छन् ।  अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २ अर्ब १७ करोड २ लाख ८ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २ हजार ८० कित्ताका लागि आवेदन परेको छ, जुन यो मागभन्दा ८ गुणा बढी आवेदन हो ।  

मध्य भोटेकाशी जलविद्युत आयोजनाबाट व्यापारीक उत्पादन सुरु
Capital Market

मध्य भोटेकाशी जलविद्युत आयोजनाबाट व्यापारीक उत्पादन सुरु

काठमाण्डौ । मध्य भोटेकाशी जलविद्युत कम्पनी लिमिटेडद्वारा प्रवद्र्धिमत मध्य भोटे कोशी जलविद्युत आयोजनाबाट व्यापारीक उत्पादन सुरु भएको छ । सिन्धुपाल्चोक जिल्लामा अवस्थित १०२ मेगावाट क्षमताको उक्त आयोजनाबाट असोज २० गतेदेखि व्यापारिक उत्पादन सुरु भएको हो ।  

४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि इन्स्योरेन्स
Capital Market

४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि इन्स्योरेन्स

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १८.४० अंकले घटेर २४८७.१७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३११ कम्पनीको ७६ लाख ४३ हजार ६३५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.८९ प्रतिशत र निर्जीवन बीमा समूह ०.५३ प्रतिशतले घटेको छ ।...

एक वर्षपछि २५ सय विन्दु तल झर्यो नेप्से, जानकार भन्छन्, ‘राजनीतिक अस्थिरताको उपज’
Capital Market

एक वर्षपछि २५ सय विन्दु तल झर्यो नेप्से, जानकार भन्छन्, ‘राजनीतिक अस्थिरताको उपज’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.७३ प्रतिशत अर्थात १८.४० अंकले घटेर २ हजार ४८७.१७ विन्दुमा सीमित बनेको छ ।नेप्से परिसूचक एक वर्षपछि २४ सय विन्दुमा झरेको हो । यसअघि २०८१ असोज १० गते बजार २५ सय विन्दु तल आएको थियो ।  यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३९ प्रतिशतले...

समाज लघुवित्तको सेयरमूल्यमा तेस्रो दिनपनि नेगेटिभ सर्किट, ३ दिनमा रु.७०० ले घट्यो
Capital Market

समाज लघुवित्तको सेयरमूल्यमा तेस्रो दिनपनि नेगेटिभ सर्किट, ३ दिनमा रु.७०० ले घट्यो

काठमाण्डौ। समाज लघुवित्तको सेयर मूल्यमा लगातार तेस्रो दिन नेगेटिभ सर्किट लागेको छ । आज यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले अर्थात २०८ रुपैयाँले घटेर प्रतिकित्ता १ हजार ८७५ रुपैयाँमा सीमित बनेको छ । मंगलबार प्रतिकित्ता २ हजार ५२१ रुपैयाँमा कारोबार खुलेको यो कम्पनीको सेयर त्यसपछि लगातार ३ दिन १० प्रतिशतले घटेको छ ।  यो समाचार तयार पार्दासम्म कम्पनीमा कुनै पनि लगानीकर्ता...

महिला लघुवित्तकी स्वतन्त्र सञ्चालक सिग्देलको राजीनामा स्वीकृत
Capital Market

महिला लघुवित्तकी स्वतन्त्र सञ्चालक सिग्देलको राजीनामा स्वीकृत

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकी सञ्चालक रोजी सिग्देलले दिएको राजीनामा स्वीकृत भएको छ । असोज २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।  

सानिमा मिडिल तमोरको स्वतन्त्र सञ्चालकमा सुनुवार नियुक्त
Capital Market

सानिमा मिडिल तमोरको स्वतन्त्र सञ्चालकमा सुनुवार नियुक्त

काठमाण्डौ । सानिमा मिडिल तमोर हाईड्रोपावर लिमिटेडको स्वतन्त्र सञ्चालकमा सुवास चन्द्र सुनुवार नियुक्त भएका छन् । असोज २९ गते सम्पन्न कम्पनीको दशौं वार्षिक साधारण सभाबाट सुनुवारलाई स्वतन्त्र सञ्चालक नियुक्त गरिएको हो ।  

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा
Capital Market

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।  बैंकको २६४ औं बैठकले आर्थिक वर्ष २०८१/८२ सम्मको मुनाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश(कर समेत) घोषणा गरेको छ ।  

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आज एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ हजार ११७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।बैंकले यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्ने जनाएको छ । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन...

नेप्सेमा एक वर्षपछि कै न्यून कारोबार, अबको सम्भावना कस्तो ?
Capital Market

नेप्सेमा एक वर्षपछि कै न्यून कारोबार, अबको सम्भावना कस्तो ?

काठमाण्डौ । आज बजार दिनभर सामान्य नै रह्यो । बजार खुलेदेखि नै बिक्री दबाब देखिन्थ्यो । आजको ४ घण्टाको कारोबारलाई नियाल्दा अन्तिम आवरमा बजारमा बिक्री दबाब देखियो ।  यसले बजारमा केही फोर्स सेल पनि हुन सक्ने सम्भावना रहन्छ । आज बजार असोज २ गतेपछिकै तल्लो विन्दु आएको देखिन्छ । कारोबारबाट नियाल्दा आज आज ठिक एक वर्ष अघि असोज २९ गते पछिकै न्यून कारोबार भएको छ । त्यो समयमा ३ अर्ब...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ३ अर्ब १० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा भिजन सेक्युरिटिज, भृकुटी स्टक ब्रोकिङ कम्पनी, अनलाइन सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स रहेको छ ।  

साढे २ महिनादेखि सेयरबजार खसेको खस्यै, के को प्रतिक्षामा छन् लगानीकर्ता ?
Capital Market

साढे २ महिनादेखि सेयरबजार खसेको खस्यै, के को प्रतिक्षामा छन् लगानीकर्ता ?

काठमाण्डौ। नेपाली सेयर बजारमा पछिल्लो समय खासै आकर्षण देखिएको छैन । बजारमा बिस्तारै चमक हराउँदै गएको छ । सीडीएससीको तथ्यांकअनुसार ७१ लाख डीम्याट होल्डर रहेका छन् । अहिले अनलाइन प्रविधि भएपछि पूतलीसडकमा मात्रै सीमित भएको सेयरबजार नेपाली पुगेका संसारका कुना–कुनामा पुृगेको छ । विदेशबाट पनि सेयर कारोबार गर्नेहरुको जमात बढेको छ । खासगरि दक्षिण कोरिया तथा जापान लगायतका...

६ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा हिमालयन लाइफ
Capital Market

६ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा हिमालयन लाइफ

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २२.५८ अंकले घटेर २५०५.५८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१८ कम्पनीको ७६ लाख ११ हजार ६६० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.७५ प्रतिशत र निर्जीवन बीमा समूह ०.६५ प्रतिशतले घटेको छ ।...

नेप्सेको गिरावट आजपनि जारी, जानकार भन्छन्, ‘चाडपर्व सकिएसँगै बजारले गति लिन्छ’
Capital Market

नेप्सेको गिरावट आजपनि जारी, जानकार भन्छन्, ‘चाडपर्व सकिएसँगै बजारले गति लिन्छ’

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.८९ प्रतिशत अर्थात २२.५८ अंकले घटेर २ हजार ५०५.५८ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६६ प्रतिशतले घटेर ४३७.०२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको ७६ लाख ११ हजार ६६० कित्ता सेयर ३...

नेप्सेको बोनसको विषय सर्वोच्च अदालतमा, बलिया बन्दै कर्मचारी
Capital Market

नेप्सेको बोनसको विषय सर्वोच्च अदालतमा, बलिया बन्दै कर्मचारी

काठमाण्डौ। नेप्से कर्मचारीहरुले पाउने बोनसको विषय सर्वोच्च अदालतमा पुगेको छ । नेप्सेका कर्मचारीहरुले कुनै वर्ष १ प्रतिशत र कुनै वर्ष ५ प्रतिशतका दरले बोनस पाँउदै आएका थिए । तर यस वर्ष अर्थ मन्त्रालयले ५ प्रतिशत बोनस रोकिदिए पछि नेप्से भित्र भाँडभैलो मच्चिएको थियो ।यसै विषयलाई लिएर नेप्सेका कर्मचारीहरुले नेप्सका सीईओ चूणामणी चापागाई तथा अध्यक्ष हेमन्त बस्याललाई दिनभर...

समाज लघुवित्तको सेयरमूल्यमा दोस्रो दिन पनि नेगेटिभ सर्किट, २ दिनमा प्रतिकित्ता ५ सय रुपैयाँले घट्यो
Capital Market

समाज लघुवित्तको सेयरमूल्यमा दोस्रो दिन पनि नेगेटिभ सर्किट, २ दिनमा प्रतिकित्ता ५ सय रुपैयाँले घट्यो

काठमाण्डौ। समाज लघुवित्तको सेयरमा दोस्रो दिन पनि नेगेटिभ सर्किट लागेको छ । आज यो कम्पनीको सेयरमूल्य १० प्रतिशत अर्थात २३१ रुपैयाँले घट्दै प्रतिकित्ता २ हजार ८४ रुपैयाँमा सीमित बनेको छ ।  यो सँगै यो कम्पनीको सेयरमूल्य २ दिनमा ५ सय रुपैयाँले घटेको छ  । खेलाडीले उचालेको यस कम्पनीको सेयरमूल्य गत कार्तिक महिनामा ४ हजार १०१ रुपैंयाँ सम्म पुगेको थियो । मंगलबार यो कम्पनीको...

नारायणी डेभलपमेन्ट बैंकको १.९२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

नारायणी डेभलपमेन्ट बैंकको १.९२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आजदेखि संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आज एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वको सेयर खरिद गर्न निवेदन दिएकोमा असोज २७ गतेको सञ्चालक समितिको निर्णयअनुसार १ लाख ९२ हजार ७७७ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको जनाएको हो ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.