सेयरबजार सञ्चालन गर्नुअघि लगानीकर्ताले राखे ४ बुँदे माग, सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी
काठमाण्डौ । सेयर लगानीकर्ताहरुले सेयरबजार सञ्चालन गर्नुअघि २५ करोडको क्याप हटाउनुपर्ने जस्ता मागहरु राखेका छन् । नियामक निकाय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र नेपाल राष्ट्र बैंकलाई एकमुष्ट पत्रमार्फत सेयर लगानीकर्ताहरुले चारबुँदे माग पेश गरेका छन् । नेपालको शेयर बजार लामो समयदेखि लगानीकर्ताको विश्वास गुमाउँदै आएको र तरलता अभाव, अव्यवहारिक नियम, अनावश्यक...

