सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन ३५ डलरले बढ्यो
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । अमेरिका र चीनबीच सुरु भएको व्यापार युद्धका कारण सुनको मूल्यले नयाँ उचाई चुमेको हो । अमेरिकाले चीनमाथि लगाएको आयात शुल्कको प्रतिक्रिया स्वरुप चीनले पनि अमेरिकी आयातमा शुल्क लगाउने निर्णय गरेसँगै सुनको मूल्यमा उछाल आएको छ । यस्तै डलरको भाउ ०.९ प्रतिशतले घटेको छ । जसका कारण अन्य मुद्राधारीलाई सुनको...