हाइड्रोमा गरेको लगानी डुब्नुहुन्न: सिंह
काठमाडौं । सांसद दिपकबहादुर सिंहले लगानीकर्ताको लगानी सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन । जलविद्युत कम्पनीहरुको छाता संगठन ईप्पानले आयोजना गरेको 'वातावरणीय प्रभाव मूल्यांकनः प्रक्रिया, उपदेयिता र दीर्घकालीन महत्व' नामक कार्यक्रममा सांसद दिपक सिंहले लगानीकर्ताले हाइड्रोपावर कम्पनीमा गरेको लगानी डुब्न नहुने बताएका हुन ।जलविद्युत क्षेत्रमा लगानीकर्ताको लगानी...

