सिद्धार्थ बैंक ‘इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२६’ मा गोल्ड अवार्डबाट सम्मानित
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित Infosys Finacle Innovation Awards 2026 अन्तर्गत Maximizing Customer Engagement – Digital First Banking विधामा न्यमि अवार्डबाट सम्मानित भएको छ ।विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूले प्रविधि, नवप्रवर्तन तथा ग्राहक अनुभव अभिवृद्धिका क्षेत्रमा गरेका उत्कृष्ट अभ्यासहरूको मूल्याङ्कन गरी प्रदान गरिने उक्त अवार्डले सिद्धार्थ बैंकको डिजिटल बैंकिङ...

