पियोर इनर्जीले सिंगल आईजीन मागेर बजारको प्रणाली नै जोखिममा पार्न खोजेको सेबोन अध्यक्षको दाबी
काठमाण्डौ । पियोर इनर्जी लिमीेटेडको संस्थापक सेयरलाई सर्वसाधारणसरह बिक्री गरी पूँजीबजारको समग्र प्रणालीलाई आफूअनुकुल चलाई जोखिममा पार्ने योजनाअनुसार अदालतमा रिट दायर गरेको गोल्यान ग्रुपलाई फेरि अर्को झट्का लागेको छ । यो समूहले पछिल्लो समय नेपालको पूँजीबजारको प्रमुख नियामक धितोपत्र बोर्डलाई आफूअनुकुल चलाउँदै आएको थियो । पियोर इनर्जी प्रकरणमा पनि गोल्यान समूहले...

