कार्यकालसम्बन्धी विवादमा प्रभु बैंकका सीईओ शेरचनको पक्षमा दियो सर्वोच्चले अन्तरिम आदेश
काठमाण्डौ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश पाएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले शेरचनको कार्यकालसम्बन्धी विवादमा कारण देखाउ आदेशसँगै अन्तरिम आदेश जारी गरेको हो ।सर्वोच्चले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को कार्यकाल गणनासम्बन्धी मुद्दामा स्थगन आदेश दिँदै निर्णय नहुन्जेल पद यथावत...